५ आश्विन २०८१ शनिबार
image/svg+xml

बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि

बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ। प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो।

दोस्रो बागमती प्रदेश खेलकुद जेठ ७ गतेबाट, तयारी तीव्र

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही जेठ ७ गतेबाट दोस्रो प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ।

‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने

बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ।

बागमती प्रदेशसभा अधिवेशन अन्त्य, मन्त्रिपरिषद् विस्तार अन्यौलमै

प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् वैठकले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरको बागमती गाउँपालिका-८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

अब देखिने गरी काम गरौं: मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन्।

प्रदेश सरकारले गर्‍यो पत्रकारको स्वास्थ्य बिमा

बागमती प्रदेश सरकारले प्रदेशका १ हजार ५ सय ८५ जना पत्रकारको स्वास्थ्य बिमा गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

प्रदेशसभाको आजको बैठकमा ११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन्।

बागमती प्रदेशसभाबाट निजामती सेवालगायत दुई विधेयक पारित

बागमती प्रदेशसभाबाट प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित भएका छन्।

पुरानै भवनमा चल्दै बागमती प्रदेशसभा, नयाँको निर्माण अझै सकिएन

प्रदेश सरकार गठनको ५ वर्ष पूरा भैसक्दा पनि प्रदेशसभाको भवन निर्माण हुन नसक्दा बागमती प्रदेश सभाको दोस्रो कार्यकालको बैठक साँघुरो भवनमा नै सञ्चालन भैरहेको हो।

बागमती प्रदेशको बिजुली उत्पादन क्षमता ११ हजार मेगावाट

चार वर्षदेखि बन्द भएर बसेको पिपिए खुला गर्नुले निजी क्षेत्रको समस्याहरूप्रति यो नेतृत्व संवेदनशील छ भन्ने देखाउँछ

बागमतीमा सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अङ्क ल्याए पास

यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएकोे हो।

व्यवस्थित हुँदै हेटौंडा, एकीकृत अटो भिलेज बन्ने

उपमहानगरपालिका कार्यालयले हेटौंडालाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिएको हो। केही महिनाअघि मात्रै तरकारी बजारलाई बसपार्कबाट सारेर चौकीटोलमा लगिएको थियो।

बागमती प्रदेश: ६ महिनामा ११ अर्ब १९ करोड खर्च

बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौँडाका अनुसार चालु आवमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रुपैयाँ बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आवको ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ।

डीपी ढकाल मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकार

आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत रहेका ढकाललाई मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्