२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ढोरपाटन, गीताञ्जली र एपिएफ सेमिफाइनलमा

ढोरपाटन, गीताञ्जली र विभागीय टोली एपिएफ पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितमा सेमिफाइनल प्रवेश गरेका छन्।

साफ च्याम्पियनसिप सेमिफाइनल : नेपाल र माल्दिभ्सकाे खेल सुरु

साफ च्याम्पियनसपिको पहिलो सेमिफाइनल खेलमा नेपाल र माल्दिभ्सबीचको खेल सुरु भएको छ। खेल बंगलादेशको बंगबन्धु रंगशालामा सुरु भएको हो।

फाइनल पुग्ने नेपालको लक्ष्य

साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्दा नेपाल पहिलो पटक प्रतियोगिताको फाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ।

विश्वकप सेमिफाइनल : पहिलो हाफमा क्रोएसियाविरुद्ध इङ्ल्याण्डको अग्रता

रूसमा जारी विश्वकप फुटबलको दोस्रो तथा अन्तिम सेमिफाइनलमा इङ्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा भएरहेको छ। लुज्निकी रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा इङ्ल्याण्डले १–० को अग्रता लिएको छ।

विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियमको पहिलो हाफ बराबरीमा सकियो

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा जारी खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।

विश्वकप सेमिफाइनल: फ्रान्स विरुद्ध बेल्जियमले रच्ला इतिहास? (भिडियो)

उपाधी दाबेदार ब्राजिललाई हराउँदै ३२ वर्षपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेको बेल्जियम मंगलबार सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा बलियो टोली फ्रान्ससँग भिड्दैछ ।

फ्रान्स–बेल्जियम सेमिफाइनल : उत्कृष्ट अग्रपंक्तिबीचको भिडन्त

प्रतियोगिताकै उत्कृष्ट अग्रपंक्ति भएका दुई टोली बेल्जियम र फ्रान्स मंगलबार विश्वकपको पहिलो सेमिफाइनलमा आमने–सामने हुँदा ‘गोलको उत्सव’ हुने अनुमान गरिएको छ।

पेनाल्टी सुट अाउटमा रुसको विश्वकप यात्रा रोक्दै क्रोएसिया सेमिफाइनलमा

रोमाञ्चक खेलमा आयोजक रुसलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्रोएसिया सन् १९९८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

स्विडेनलाई हराउँदै इङल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

सन् १९९० पछि पहिलो पटक इङल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

उरुग्वेलाई हराउदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

फ्रान्स रूसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। निज्नी नोभगोरोड रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्दै फ्रान्सले सन २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।

अन्तिम सेमिफाइनलमा एपिएफ र थ्री स्टार भिड्दै

२ नम्बर प्रदेशकै सर्वाधिक पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा बिहीबार (आज) रुस्लान थ्री स्टार क्लब सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो सेमिफाइनलमा पुलिस र झापा भिड्दै

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार (आज) हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र रमपम झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ।

थ्री स्टार सेमिफाइनलमा

कास्की ११ पोखरालाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्दै रुस्लान थ्री टार क्लब मंगलबार लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनल समीकरण पूरा

विभागीय टोली नेपाल पुलिस क्लब बुधबार प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा समूहविजेता बन्दै सेमिफाइलनमा प्रवेश गरेको छ।

एपिएफ र पुलिस सेमिफाइनलमा

विभागीय टोलीद्वय एपिएफ र नेपाल पुलिस क्लबले बुधबार चौथो आरबिबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्