२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नुवाकोट गोल्डकपः पहिलो सेमिफाइनलमा थ्री स्टार र आयोजक भिड्दै

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) रुस्लान थ्री स्टार क्लब र आयोजक नुवाकोट–११ बीच प्रतिस्पर्धा हुँदैछ।

किज पहिलो पटक सेमिफाइनलमा

सातौं वरीयताका अस्ट्रियन डोमिनिक थिइमले मंगलबार एलेक्जेन्डर जेरेभलाई पराजित गर्दै फ्रेन्च ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन्।

आयोजक सेमिफाइनलमा

आयोजक नेपालगन्ज–११ ले एपिएफलाई २–० ले पराजित गर्दै टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

त्रिभुवन आर्मी सेमिफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब आइतबार राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ।

थ्री स्टार र न्यु डायमन्ड सेमिफाइनलमा

थ्री स्टार एकेडेमी र शिवम् न्यु डायमन्ड एकेडेमी प्रथम चन्द्रागिरि उपमेयर कप विद्यालयस्तरीय खुला छात्र भलिबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेका छन्।

थ्री स्टार फाइनलमा, अन्तिम सेमिफाइनल खेलमा मनाङ र सुनसरी भिड्दै

झापा ११ लाई १–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब ललितपुर, उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

सुनसरीसँग पुलिस स्तब्ध, पहिलो सेमिफाइनलमा थ्री स्टार र झापा भिड्दै

कडा प्रतिस्पर्धाबीच नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरी ११ उदयपुरमा जारी ‘पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता ०७५’ को सेमिफाईनलमा प्रवेश गरेको छ।

सेमिफाइनल समीकरण पूरा

महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफसहित प्रदेश नम्बर ४ एवं पुरुषतर्फ तीनवटै विभागीय टोली र प्रदेश नम्बर ५ सोमबार रोल्पामा जारी सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

रत्नजित र विकास सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र भोजपुरका विकास श्रेष्ठले बिहीबार सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।

आयोजक सेमिफाइनलमा

टोखा नगरपालिकालाई ६९–५२ को स्कोरमा पराजित गर्दै आयोजक कीर्तिपुर नगरपालिका सोमबार समूह ‘बी’ को विजेताका बन्दै प्रदश नम्बर ३ अन्तरनगरपालिका प्रथम मेयर कप बास्केटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

पुलिस र एपिएफ सेमिफाइनलमा

लगातार दोस्रो खेल जित्दै विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले राजधानीमा जारी चौथो केएनपी जापान महिला राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।

माइभ्याली गोल्डकपः अन्तिम सेमिफाइनल खेलमा थ्री स्टार र एपीएफ भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) को दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ।

पाहुना टोली बिदा गर्दै आर्मी सेमिफाइनलमा

राष्ट्रिय र उमेरसमूहका खेलाडीको बर्चस्व रहेको त्रिभुवन आर्मी क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। बुधबारको तेस्रो क्वार्टरफाइनलमा पाहुना टिम भारतको युनाइटेड सिक्किमलाई ३–१ गोलान्तरले पराजित गर्दै आर्मी सेमिमा उक्लिएको हो।

नेपालको सेमिफाइनल सम्भावना

नेपाली भलिबल टोलीले आइतबार माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै बंगबन्धु एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगिताको अन्तिम चारमा पुग्ने सम्भावनालाई जिवित बनाएको छ।

आर्मी सेमिफाइनलमा

आयोजक नेकोसमाथि ११०–५० को फराकिलो जित हासिल गर्दै नेपाल आर्मी ‘बी’ शुक्रबार प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्