९ आश्विन २०८१ बुधबार
image/svg+xml

दाहाललाई चितवनबाटै निर्वाचन लड्न गठबन्धनको आग्रह

दाहाल चितवन छाडेर अन्यत्र जाने भन्ने समाचार आएको खबरले ध्यानाकर्षण भएको भन्दै दाहाललाई पहिले निर्वाचित भएकै चितवन क्षेत्र नम्बर ३ बाटै निर्बाचनमा उठ्न आग्रह गरिएको छ।

संविधान र सङ्घीयताको रक्षाका लागि आगामी निर्वाचनमा विजय गराउन अध्यक्ष दाहालको अपिल

सांस्कृतिक पर्वको शृङ्खलाभित्र अब हामी प्रादेशिक र सङ्घीय निर्वाचनको सङ्घारमा रहेको जनाउँदै अध्यक्ष दाहालले आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, सङ्घीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन अपिल गरेका छन्।

नेताले जनताको मनमा कहिले घर बनाउने?

काठमाडौंमा शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्दै आएका दाहाल चुनाव नजिकिँदै गर्दा भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा निर्मित एकतले घरमा बाजा बजाउँदै सरेका हुन्।

नयाँ घरमा प्रवेश गरे दाहाल

भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा रहेको दाहाल टोलमा बनेको एकतले घरमा प्रचण्ड आज सरेका हुन्।

व्यवस्था बदलियो,जनताको अवस्था बदलिएन: अध्यक्ष प्रचण्ड

माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताए।

समायोजित सेनाको मागप्रति सकारात्मक छु: अध्यक्ष दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन्।

फेरि सँगैसँगै दाहाल–भट्टराई: ‘अर्को जनयुद्ध आवश्यक छ’

लामो रस्साकस्सीपछि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो। साता नबित्दै बाबुराम भट्टराई असोज ९ मा माओवादी केन्द्रलाई ‘भत्किएको रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए।

माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भयोः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताए।

बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै होइन: प्रचण्ड

उनले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरे।

नेपालमा युद्धले शान्ति ल्याएको छः दाहाल

‘युद्धमा पनि हामी यस्तै थियौँ। अहिले पनि हामी मानवता, लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ। युद्ध एउटा परिस्थितिको बाध्यता थियो। त्यो बाध्यताको उपज थियो। तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव थिएन।'

पदाधिकारी बैठक स्थगन गरेर भवन उद्घाटन गर्न दाहाल सोलुखुम्बुमा

सोमबार बिहान समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर पार्टीका नेताहरुसहित सोलुखुम्बु पुगेका हुन्।

ओली नेतृत्व सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भयाे: दाहाल

महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका हुन्।

ओलीले गरेको संसद विघटन संविधान विपरीत नै हो: अध्यक्ष दाहाल

चालू प्रतिनिधिसभाको अन्तिम बैठकमा उनले एमाले अध्यक्ष ओलीलाई जवाफ दिँदै संसद विघटन प्रतिगमन नै रहेको बताए।

निर्वाचन प्रणाली र शासकीयस्वरुप परिवर्तन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

'हामी पहिला खाद्यान्नमा निर्भर थियौँ, आत्मनिर्भर मात्र नभएर निर्यात पनि गथ्र्यौं तर अहिले हामी निर्यातभन्दा आयात धेरै गर्न थालेका छौँ', अध्यक्ष दाहालले भने, 'गुन्द्रुकबाट चिनिएको नेपाल तर अहिले त्यही गुन्द्रुक पनि विदेशबाट ल्याउँदा उद्योग व्यवसाय फस्टाउन सकेको छैन।'

प्रचण्ड पार्टी कब्जा गर्नका लागि एमालेसँग मिलेको देवी ज्ञवालीको आरोप

'जब एमाले पार्टी कब्जा हुन सक्दैन भन्ने थाहा भयो, त्यसपछि १९ पृष्ठको १९ बुँदे आरोप लगाएर कम्युनिष्ट पार्टीलाई विभाजित गरेर विस्तारवादी र साम्राज्यवादीहरुको हीतमा आफूलाई उभ्याएपछि नै यो ध्रुवीकरणको प्रक्रिया अघि बढीरहेको छ। सबै कम्युनिष्ट देशभक्तहरु आज एमालेमा गोलवद्ध हुनुपर्ने आवश्यक्ता छ। एमालेका कार्यकर्ताहरु पदको लागि लालयित छैनन्, एमालेका कार्यकर्ताहरु पार्टीले दिएको निर्देशनमा विष पिउन तयार छन्, मृत्युवरण गर्न तयार छन्, तर पार्टीको निर्देशनलाई जहिलेपनि शिरोधार्य गर्दछन्।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्