वनमन्त्री महतोको सय दिन: २३ वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन पास
वर्षभरमा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन ३७ वटा स्वीकृत गरेकोमा पछिल्लो सय दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङकन प्रतिवेदन स्वीकृत गरेको दाबी गरे।
वर्षभरमा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन ३७ वटा स्वीकृत गरेकोमा पछिल्लो सय दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङकन प्रतिवेदन स्वीकृत गरेको दाबी गरे।
वन मन्त्रालयका अनुसार २०७९ साउन १ बाट २०७९ पुस ३ सम्म करिब ६ महिनाको अवधिमा २१ वटा आयोजनालाई ३१३ भन्दा बढी हेक्टर जग्गा विभिन्न निकाय तथा निजी कम्पनीलाई भोगाधिकार प्रयोग गर्न अनुमति दिइएको छ।
वन तथा कृषि समूहमा तोकिएको दरबन्दीअनुसार सचिव हुँदाहुँदै सरकारले कृषि विभागका महानिर्देशक तथा सहसचिव डा. रेवतीरमण पौडेललाई वन मन्त्रालयको सचिवमा कायम मुकायम मुकरर गरेको छ।
सहभागितामूलक वन महाशाखाका महाशाखा प्रमुख धनञ्जय पौडेल, जैविक विविधता महाशाखाका महाशाखा प्रमुख मेघनाथ काफ्ले तथा प्रशासन महाशाखा प्रमुख शिव रेग्मी हाल विदेश भ्रमणमा छन्।
मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीनवटा स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित सोमबार इलाम इजलासमा रिट दर्ता गरेका थिए।
२ वर्षअघि समायोजनमा नसमेटिएका ४ सय २८ जना वन फरेस्टर कर्मचारीलाई प्रदेशमा समायोजन गर्न वन मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ । प्रदेश स्तरमा दरबन्दी सिर्जना गरी समायोजन गर्नका लागि प्रदेश सरकार उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट माग भएबमोजिम वन फरेस्टरलाई प्रदेशमा समायोजन गर्न वन मन्त्रालयले सिफारिस गरेको हो ।
विगत दुई वर्षदेखि वन मन्त्रालयमातहत राष्ट्रिय प्रकृति संरक्षण कोष, वन निगम, राष्ट्रिय ताल संरक्षण विकास समिति, वन पैदावार विकास समितिलगायत महत्वपूर्ण निकायमा कार्यकारी पद खाली छ।
संसदीय समितिले पुराना, ढलेका र सुकेका रुखहरूको पूर्ण क्षमतामा उपयोग गरी काठजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने कार्यक्रम ल्याउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।