कारबाहीपछि विश्वले भने- विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिन्छ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको र अब सही नेतृत्व पनि प्रदान गर्ने दाबी गरेका छन्।

