१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्।

भेप मार्फत आएको नौ किलो सुन दाओजिन वाङकै हातमा !

भन्सार कार्यालयका कर्मचारी र विचौलिया मार्फत गायब गरिएको नौ किलो मध्ये करिब ८ किलो सुन वाङकै हातमा पुगेको प्रहरी उच्च स्रोतले जनाएको छ।

अन्ततः पक्राउ परे महरापुत्र राहुल

प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले भने, ‘राहुल महरालाई अनुसन्धानका लागि सिआइबीले नियन्त्रणमा लिएको छ।’

फेसबुकबाट स्पष्टिकरण दिँदै महराले भने- 'सुन प्रकरणमा मेरो संलग्नता छैन'

नौ किलो सुन प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

नौ किलो सुन प्रकरणमा महरालाई उन्मुक्ति !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बेपत्ता पारिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिए पनि प्रहरीले एकपटक बयानसमेत नलिई उनलाई उन्मुक्ति दिएको छ। विदेशबाट तस्करीका लागि करिब नौ किलो सुन ल्याउने मुख्य मान्छे फेला परेपछि मात्रै बयान लिने भन्दै प्रहरीले राहुललाई उन्मुक्ति दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्