२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सफलताका मार्ग कोर्ने नेपालको लक्ष्य

यो च्याम्पियनसिप दुई अर्थले महत्त्वपूर्ण हुनेछ। एक यो एसिया कपको रोडम्याप पनि हो भने अर्को महिला टोलीलाई उपाधिको खडेरी तोड्ने अवसरका रूपमा हेरिएको छ। शीर्ष दुई अर्थात् फाइनलमा प्रवेश गरे नेपाल एसिया कपका लागि छनोट हुनेछ। सोही लक्ष्यसहित नेपालले तयारीलाई तीव्रता दिइरहेको छ।

नेपाली टोलीः फेरि सुखद नतिजाको चाहना

नेपालले शनिबार पहिलो मैत्रीपूर्ण खेलमा मौरिससलाई १–० ले हराएको थियो। स्ट्राइकर विमल घर्तीमगरको निर्णायक गोलमा नेपालले सुखद नतिजा ल्याएको थियो। विमलले सो गोलसँगै राष्ट्रिय टोलीबाट झन्डै दुई वर्षपछिको पुनरागमन सुखद पारेका थिए।

यु १९ एसिया कप: बंगलादेशसँग फराकिलो हार

ब्याटिङ र बलिङमा खराब प्रदर्शन गरेको नेपालले शुक्रबार यु–१९ एसिया कपमा बलियो टोली बंगलादेशसँग १ सय ५४ रनको फराकिलो हार बेहोरेको छ।

‘एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्नेछौं’

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमको आयोजना गर्दै एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाइ गरेको हो। मुख्य प्रशिक्षक वसन्त शाही ठकुरीले देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरेका थिए।

एसिया कपमा साकिब सहभागी नहुने

बंगलादेशका अलराउन्डर साकिब अल हसनले बिहीबार औंलाको शल्यक्रियाका कारण एसिया कपमा आफ्नो सहभागिता नहुने संकेत गरेका छन्।

एसिया कप छनोटका लागि १९ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा

राष्ट्रिय टोलीका अनुभवी ब्याट्सम्यान सरद भेषवाकरलाई टोलीबाट हटाउँदै एसिया कप छनोटका लागि १९ सदस्यीय राष्ट्रिय क्रिकेटको प्रारम्भिक टोली घोषण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्