चीनसँगका सबै समस्या शीघ्र समाधानमा भारतको जोड
पूर्वीलद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ।
पूर्वीलद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ।
भारतीय दुतावासले गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालय (१–१२) लाई स्कुल बस उपलब्ध गराएको छ।
काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक जना भारतीय सुरक्षाकर्मीले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन्।
गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। उनी आज (शनिबार) अपराह्न काठमाडौं आइपुगेका हुन्।
भारत विहारको वैशाली जिल्लास्थित ऐतिहासिक नगर वैशालीमा आयोजित ‘भारत नेपाल समिट २०२२’ का सहभागिहरुले बदलिँदो परिस्थितिमा सम्बन्ध सुदृढ बनाइ राख्न चनाखो हुन जरुरी रहेको बताएका छन्।
यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्।
भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।
चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन्।
नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।
भारतको नयाँ दिल्ली र नेपालको जनकपुरधाम जोड्ने गरी ‘भारत गौरव पर्यटक रेल सेवा’ सुरु गरिएको छ।
भारतमा आयोजना हुने ४४औं चेस ओलम्पियाडको छनोट खेल बुधबारबाट सुरु भएको छ।
भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ। भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए।
अफगानिस्तानमा भूकम्पबाट २५० जनाको मृत्यु भएको छ। कम्तिमा १५० जना बढी घाइते भएका छन्। योभन्दा पनि बढी क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।