शशांक भन्छन्- गगन सोझा मान्छे हुन्, विश्व खुराफाती र चतुर
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका दुई नेता गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक स्वभावको तुलनात्मक विश्लेषण गरेका छन्।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका दुई नेता गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक स्वभावको तुलनात्मक विश्लेषण गरेका छन्।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफूले हिन्दु राष्ट्रको वकालत नगरेको दाबी गर्दै धर्म सधैँ स्वतन्त्र हुनुपर्ने पक्षमा आफू दृढ रहेको बताएका छन्।
घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आइएफएमजीए) का पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली उद्धारमा खटिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले २४ घण्टाभित्र कर्णाली प्रोत्साहन भत्ता उपलब्ध नगराइए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको संस्थापनइतर समूहले गर्न लागेको १५औं महाधिवेशनबाट आफू नै सभापति बन्ने प्रबल सम्भावना रहेको बताएका छन्।
राजनीति आवश्यकताको सिद्धान्तले चल्ने भन्दै उनले लोकतन्त्रमा जनताले जुन उमेरको आवश्यकता ठान्छन्, त्यही उमेरको व्यक्तिलाई नेतृत्व हस्तान्तरण हुने उनको भनाइ थियो।
मधेश प्रदेशको एक मात्र महानगर, वीरगञ्जका प्रमुख राजेशमान सिंहले विशेष नगरसभाबाट चार अर्ब २१ करोड ३४ लाखको संशोधन बजेट ल्याइएको बताएका छन्।
जगेडा विद्युत भारतीय विद्युत व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्स्चेन्ज माध्यमबाट भारतीय विद्युत बजारमा बिक्री गर्ने निर्णय भएको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँग जोडिएको विगतको एक रोचक प्रसंग सुनाएका छन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टी औपचारिक रूपमै विभाजन हुने उच्च जोखिम रहेको बताएका छन्।
असोज २० गतेसम्म चल्ने सिप तथा रोजगार मेलालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक साहले मेलाले सिप र अवसरलाई जोड्ने पुलको काम गर्ने बताए ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापाले आफूलाई विभिन्न प्रलोभन देखाएर फकाउने प्रयास गरे पनि आफ्ना सहयात्री नेताहरूलाई चटक्कै छोडेर जान अस्वीकार गरेको बताएका छन्।
तनहुँको अकलादेवी ट्रेडर्सले २५ करोड रुपैयाँ ऋण माग्दा ऋण रकमको २ प्रतिशतका दरले ५० लाख रुपैयाँ मागिएको अभियोग थियो।
मध्यपूर्वमा जारी युद्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा फेरि कमजोर भएको छ।