इरानमा जारी विरोध प्रदर्शनबीच ट्रम्पको महत्वपूर्ण घोषणा
ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध राख्ने देशहरूमाथि २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।
ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध राख्ने देशहरूमाथि २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।
सर्वोच्च अदालतले हालै एउटा प्रमुख आदेश जारी गर्दै सडकका कुकुरहरूलाई शहरहरूबाट हटाएर आश्रय गृहमा पठाउनुपर्ने व्यवस्था गरेको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता दुई लाख ४७ हजार ८६८ कायम भएको छ।
संयुक्त राज्य अमेरिकाले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको यो पहिलो घटना भने होइन। शीतयुद्धका बेला यस्ता कदम असामान्य थिएनन्। त्यो युगको अन्त्यतिरै सन् १९८९ को डिसेम्बरमा अमेरिकाले पनामाका शासक म्यानुअल नोरेगालाई सत्ताच्युत गर्यो, जसलाई लागुऔषध तस्करीको अभियोग पनि लागेको थियो।
सिटीले सन् २०१८ देखि लगातार चार सिजन लिग कप जितेको छ। म्यानचेस्टर सिटीका लागि यही सफलता ग्वार्डिओलाको दशक लामो प्रभुत्व जमाउने आधारमध्ये एक हो।
बाल क्रिकेटको विकास तथा प्रतिभावान् खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यु–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा धेरै जनमत पार्टीका छन्। नाम फिर्ताका लागि जनमत पार्टीका २० जनाले निवेदन दिएका छन्।
भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ।
विशेष महाधिवेशनले यसका सहभागीलाई उत्साहित तुल्याएपछि बल्ल संस्थापन पक्षले यसमा सुनुवाइ गर्नुपर्ने अवस्था आएको छ।
सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
ललितकला क्याम्पसबाट आर्टमा स्नातक गरेकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आएकी छिन्।
जिल्लाका जम्मा २२५ मतदान स्थलमध्ये २०० भने सडक सञ्जालसँग जोडिएको छ।
बदलिएको समयको कांग्रेसका लागि बदल्नुपर्ने देशका लागि भन्दै थापाले जेनजी विद्रोहलाई आधार मानेर पार्टीको नीति, नेतृत्व र संरचनामा आमूल परिवर्तनको आवश्यकता रहेको बताए।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दै छ।