१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

प्रतिनिधिसभामा समानुपातिक बजेट र विकास निर्माणको माग

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन्।

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन बिदा अव्यवहारिक : सांसद बुढाथोकी

सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा साताको दुई दिन बिदा दिने व्यवस्था पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबीच सम्झौता

भारत र संयुक्त राज्य अमेरिकाबिच खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौता भएको छ।

प्रधानसेनापति खुला टेनिस प्रतियोगितामा खड्का र गुरुङ विजयी

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न भएको छ।

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सांसदहरू सुझाव

सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री शाह र इयूमा आबद्ध राजदूत तथा मिसन प्रमुखबिच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र इयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूबिच भेटवार्ता भएको छ।

मानव बेचविखनमा संलग्नलाई कारबाही होस : इन्दिरा राना मगर

मानव बेचविखनमा संलग्न अनुसन्धानको दायरामा ल्याएर कानुनी कारबाही गरी देशमा सुशासन कायम गर्न सरकारले तत्परता देखाउनु पर्ने बताएकी हुन्।

संविधान संशोधन मस्यौदामा राजसंस्थासहितका तीन कुरा नपरेको भन्दै सांसद ओली असन्तुष्ट

सांसद खुश्बु ओलीले संविधान संशोधनका लागि बनेको कार्यदलले तयार गरेको मस्यौदामा राजसंस्थासहित तीन वटा कुरा समावेश नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्।

४ दिनदेखि हराइरहेकी सविता काँसघारीमा मृत फेला

उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिज नजिक काँसघारीमा उनी मृत फेला परेकी हुन्।

काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ।

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिसको उपाधि त्रिभुवन आर्मी क्लबलाई

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको 'प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता–२०८३' को चौथो संस्करण सम्पन्न भएको छ।

आईपीएल : फाइनल पुग्ने लक्ष्यसहित भिड्दै बेंगलुरु र गुजरात

आईपीएल २०२६ को पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन्।

सरकारलाई सांसद राईको प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?

साथै उनले सहकारी पीडितले पैसा फिर्ता पाउनुपर्ने माग पनि गरेका छन्। तर त्यो पैसा जनताको करबाट दिन नहुने उनको भनाइ रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्