४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सुन तस्करी आयोगमा सहसचिव अधिकारीको बयान

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेको आरोपमा सहसचिव झलकराम अधिकारीलाई बयान लिइएको छ। सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले सह–सचिव अधिकारीलाई गृहमन्त्रालयको पुरानो भवनमा बयान लिएको हो।

सुन प्रकरणमा तानिएका झलकराम र छिरिङबीचको यस्तो छ कुराकानी

सुन तस्करी प्रकरणमै पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले विच्याटमा गरेको कुराकानी सिआइबीले फेला पारेको छ।

अनुसन्धानमा तानिए अध्यागमन प्रमुख झलकराम

दावासँग सम्पर्क र सम्बन्ध देखिएपछि गृह मन्त्रालयले उनलाई बिहीबार नै अतिरिक्त समूहमा काज सरुवा गरेको छ। अधिकारी र दावाबीच विच्याटमा कुराकानी भएको र त्यसमा लेनदेनको समेत कुराकानी भएको भन्ने समाचारहरू प्रकाशित भएपछि मन्त्रालयले उनको काज सरुवा गरेको हो।

दावा लामासँग सम्पर्क गरेकाे आरोपमा अध्यागमनका महानिर्देशक अतिरिक्तमा तानिए

सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा लामासँग नियमित सम्पर्कमा रहेको सूचना प्राप्त भएपछि उनलाई अतिरिक्त समूहमा लगिएको उच्च स्रोतले नागरिकन्यूजलाई बतायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्