८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पति-पत्नी दुवैलाई मुटुको व्यथा कसरी हुन्छ?

लामो समयसम्म वैवाहिक जीवन बिताएका पतिपत्नीबीच अधिकांश अवस्थामा उस्तै किसिमको रोगले सताउने गरेको अध्ययनले देखाएको छ।

डग्जिम अर्थात् कुकुर र स्यालको ‘क्रस ब्रिडिङ’

यो जनावर हेर्दा कुकुरजस्तो तर यसअघि कहिल्यै नदेखिएको प्रजाति फेला पारेपछि चिकित्सामा सहभागी डाक्टरहरूले चासो दिन थाले। वास्तवमा यसको आकृति कुकुरजस्तो भए पनि व्यवहार भने स्यालजस्तो देखिएपछि डाक्टरहरू चकित भए। पछि यस जनावरबारे चासो बढ्दै जाँदा अध्ययनमा अन्य वैज्ञानिकहरू पनि जोडिन थाले।

कति सन्तान ठिक्क?

‘दोस्रो सन्तान कहिले? पहिलो स्कुल जान्छ जहिले!’ यो विज्ञापन सुन्नु भएको छ? पुरुष अस्थायी नियोजन साधन कण्डमको विज्ञापनका लागि रेडियोमा प्रायः यही विज्ञापन सुनिन्थ्यो कुनै समय।

७८ वर्षको पत्रमित्रता

तपाईंले कहिल्यै पत्रमित्रता गर्नु भएको छ ? कुनै समय पत्रमित्रता युवामाझ लोकप्रिय थियो। स्कुल र कलेजका विद्यार्थीबीच नयाँ साथी बनाउने, पोस्टकार्डमार्फत संवाद गर्ने जस्ता क्रियाकलाप हुने गथ्र्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्