२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एसीसी इमर्जिङ टिम्स एसिया कपः नेपालले आज पाकिस्तान 'ए' सँग खेल्दै

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा आज पाकिस्तान 'ए' सँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ।

समूह चरणबाटै बाहिरियो नेपाल

पहिलोपटक एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएको नेपाली महिला टोली समूहचरणबाटै बाहिरिएको छ।

बलियो प्रतिद्धन्द्धी भारतसँग खेल्दै नेपाली महिला क्रिकेट टोली

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ।

नेपालले पाकिस्तानको सात विकेट झार्दा वर्षाले रोकियो खेल

एसिसी महिला इमर्जिङ टिम्स टि-२० एसिया कपअन्तर्गत पाकिस्तान ‘ए’विरुद्ध नेपालको उत्कृष्ट सुरुवात भइरहेको बेला वर्षाले खेल रोकिएको छ।

नेपालको एसिया कप सपना साकार

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार आयोजित एसिसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि ७ विकेटको सहज जितसहित एसिया कपमा पुग्ने सपना साकार पारेको हो।

एसिसी प्रिमियर कप : सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन। नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सफल सन्दीप लामिछानेलाई यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाेषित गरिएको हो।

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपालछनोट भएको छ। एसिसी प्रिमियर कपमा नेपालले फाइनलमा स्थान बनाएसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनौट भएको हो।

भारतले जित्यो टी-२० महिला एसिया कप क्रिकेटको उपाधि

बंगलादेशको सिलेट अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

एन्फाको लापरबाही: यु–१७ टोलीको ट्रान्जिट जाँदा १४ आउँदा २४ घण्टा

खेलाडीको सेवासुविधा र उनीहरूका लागि उचित योजनामा चुक्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरबाही भियतनाममा एएफसी यु–१७ एसिया कप छनोट २०२३ खेल्न जाने टोलीलाई गरेको व्यवहारले थप उदांगो पारिदिएको छ।

एएफसी यु–१७ एसिया कप छनोट: जितविहीन हुँदै नेपालको यात्रा टुंगियो

चाइनिज ताइपेईलाई ४–२ को नतिजा सुम्पिएसँगै १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको नेपालको एएफसी यु–१७ एसिया कप छनोट २०२३ को यात्रा जितविहीन बनेको छ।

रासिदद्वारा ठूला टोलीसँग खेल्न माग

जायन्ट किलरका रूपमा चिनिन थालेको अफगानिस्तानले एसिया कपमा बलियो श्रीलंकालाई ८ विकेटले नै स्तब्ध बनाएपछि विश्व क्रिकेटमा नयाँ शक्ति हुन सक्ने आशा गरिएको छ।

एसिया कप: भारत र पाकिस्तानबीचको खेल आइतबार

विश्व क्रिकेटका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित भिडन्त शनिबारबाट युएईमा सुरु हुने एसिया कप ट्वान्टी-२० को प्रमुख आकर्षण रहनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्