१७ माघ २०८२ शनिबार
image/svg+xml

रुपन्देहीमा अब विष्णु पौडेलको प्राथमिकता रोजगारी र मानवीय विकास

पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधार निर्माणसँगै अब मानवीय विकास र रोजगार प्रवर्द्धनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन् ।

डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढ्यो

निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न सिडिओलाई गृहको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा मतदान अवधिभर स्थानीय जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

मैत्रीपूर्ण फुटबलमा नेपालले चीनलाई हरायो

नेपाल र चीनको युनान युथ महिला टोलीबिचको यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ ।

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ ।

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

आज दिउँसो घर नजिक बाटोमा गैंडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए।

प्रमुख दलबाट महिला उम्मेदवार न्यून

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रमुख दलले न्यून सङ्ख्यामा महिलालाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् ।

भक्तपुरमा विश्वप्रसिद्ध रुसी लेखक चेखवको १६६ औं जन्मजयन्ती मनाइयो

विश्वप्रसिद्ध रुसी लेखक एवं साहित्यकार अन्तोन चेखवको १६६ औं जन्मजयन्तीका अवसरमा भक्तपुरमा विशेष साहित्यिक साँझ सम्पन्न भएको छ।

जुम्लामा नेकपाको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले निर्वाचन लक्षित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

राजनीतिक दलका घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव

नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।

दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी, मुम्बई ४८ रनले पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मुम्बई एमसीए प्रेसिडेन्ट–११ लाई पराजित गरेको छ।

अपर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न थालियो

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणाधिन अपर मेवा जलविद्युत परियोजनाको सुरुङ मार्ग खन्ने काम सुरु गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्