५ आश्विन २०८१ शनिबार
image/svg+xml

तीन बर्षदेखि रोकिएको लाखेजात्रा फुटबल यसबर्ष हुने

जिल्लाकै गौरवसंग गाँसिएको खेल सञ्चालन सुरु गर्न सर्वपक्षिय सहमति जुटेपछि तयारीको दुईसाताकै प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको हो। भदौ १४ देखि २० गते सम्म भानुजन मावि अम्बिटारको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने सहमति बनेको लाखेजात्रा फुटलब खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्