२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लुफ्थान्साको विज्ञापनमा नेपाली डिजाइनर अर्पना (भिडियाे)

जर्मन वायु सेवा प्रदायक कम्पनी लुफ्थान्साले नेपाली माेडल अर्पना रायमाझीलार्इ फिचर गर्दै ‘द कलर्स अफ होम’ नामक सर्ट फिल्म तयार गरेको छ। ज्वेलरी डिजाइनरसमेत रहेकी माेडल रायमाझी सुटिङका लागि केही साताअघि नेपाल आएकी थिइन्।

सुधार कि विज्ञापन ?

अब ‘नेपाल घुम्न जाऔं’ भन्ने सन्देश बोकेका विज्ञापन विदेशी सञ्चार माध्यममा देखिनेछन् । अनि नेपाल घुम्न आएपछि पर्यटकले अनुभव गर्न पाउनेछन्– यस क्षेत्रका बेथिति। राजधानी काठमाडौं आइपुग्नासाथ विमानस्थलमा उनीहरूले सबैभन्दा धेरै सास्ती भोग्नुपर्छ।

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

काठमाडौं महानगरपालिकाले जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाए बापत सम्मान गरेको छ।

डिजिटल विज्ञापन कम्पनी सञ्चालनमा

आम विज्ञापनदातालाई पहुँच र पारदर्शिता दिन भन्दै डिजिटल एड नेटवर्क सुरु भएको छ। अन्तर्राष्ट्रिय विशेषज्ञले नेपाली बजारलाई मध्यनजर गर्दै डमरु एड नेटवर्क नामक कम्पनी सञ्चालनमा ल्याएको छ।

पत्नी बिक्री गर्न अनलाइनमा विज्ञापन !

बेलायतका एक पुरुषले आफ्नी पत्नीलाई लिलामीमा राख्दै बिक्रीका लागि अनलाइनमा विज्ञापन गरेका छन्। अनलाइन साइट ‘इवे मा गरिएको विज्ञापनमा उनले आफ्नी पत्नीलाई एक लिलामीमा राखेको कारको संज्ञा दिएका छन्।

फेसबुकले विज्ञापनमाथि प्रतिबन्ध हटायो

क्यालिर्फोनिया– फेसबुकले न्युज फिडमा आएका विभिन्न खाले विज्ञापनबाट दैनिक रुपमा आम्दानी गरिहेको छ। त्यो नै उसको आम्दानीको मुख्य स्रोतका रुपमा रहेको छ। हालैका दिनमा प्रयोगकर्ताले आफ्नो फेसबुकमा अनावश्यक विज्ञापन धेरै देखाएको गुनासो गरेपछि फेसबुकले त्यस्ता खाले विज्ञापन रोक्नका लागि एड्ब्लक प्लस नामक एप संचालन गरेको थियो।

क्लिन फिडले विज्ञापन बजार दोब्बर हुने

मन्त्रिपरिषदले पारित गरेको 'क्लिन फिड' नीति कार्यान्वयन भए नेपाली विज्ञापन बजार झन्डै दोब्बर बढ्ने देखिएको छ । एक वर्षभित्र क्लिन फिडसम्बन्धी नियावमवली बनाएर लागू गर्नसके यसबाट सरकारी राजस्वमै सकारात्मक प्रभाव पर्ने विज्ञापन व्यवसायीको भनाइ छ।

विदेशी च्यानलमा विज्ञापन रोक

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले अबदेखि विज्ञापनरहित सामग्री मात्र प्रसारण गर्न पाउने भएका छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपालभित्र प्रसारणको अनुमति लिने विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउने (क्लिन फिड) व्यवस्थासहितको ‘आमसञ्चार नीति ०७३' पास गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्