६ आश्विन २०८१ आइतबार
image/svg+xml

ठूलो मात्रामा लागुऔषधसहित एक पक्राउ

बारामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टले ठूलो मात्रामा लागुऔषध तस्करी गर्दै गरेको अवस्थामा एक स्कार्पियो गाडीसहित एक जनालाई पक्राउ गरेको छ।

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

प्रहरीले नलकटुवा पेस्तोलसहित शनिबार सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेको छ।

फरार दुई अभियुक्त १८ वर्षपछि पक्राउ

लागुऔषध गाँजा कारोबार मुद्दामा १८ वर्ष र १५ वर्षदेखि फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ का ५२ वर्षीय छेदी साह र ५४ वर्षीय रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

लागुऔषधसहित तीन युवक पक्राउ

प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ।

लागुऔषध सहित पाँच पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिलाई प्रहरी बरामद गरिएको लागुऔषध सहित शनिबार सार्वजनिक गरेको छ।

ठूलो परिमाणमा लागुऔषधसहित प्रहरी जवान पक्राउ

सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एक प्रहरी जवानलाई पक्राउ गरेको छ। बर्दिया जिल्ला मोतिपुर– ४ घर भई ईलाका प्रहरी कार्यालय गोलबजारमा कार्यरत्त प्रहरी जवान नारायण ओलीलाई नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो।

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका ७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध सहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार राती २ बजे भरतपुर महानगरपालिका १० बाट एक जनालाई लागुऔषध सहित पक्राउ गरेको छ। भरतपुर ११ का २० वर्षिय सुवास राई विक्रम मार्गमा हिँडिरहेका बेला खानतलासी गर्दा लागु औषध सहित प्रक्राउ परेको प्रहरी जनाएको छ।

लागुऔषध सहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेका छ। पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका ४ बस्ने २६ वर्षीय विश्वास गुरुङ रहेका छन्।

लागुऔषध विरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसार पसार विरुद्ध दलहरुको संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन्।

अवैध लागुऔषधसहित ४ युवती पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य ४ युवतीलाई पक्राउ गरेको छ।

एक वर्षभित्र लागुऔषधको प्रयोग आधा घटाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले एक वर्षभित्र लागुऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्