२२ चैत्र २०८२ आइतबार
image/svg+xml

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

विसं २०६६ मा मार्ग खुलेको यो सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण भएको छ। घुम्ती र उकालोमा पाँच सय ५० मिटर सडक ढलान भएको छ। ग्रेड र घुम्ती सुधार भएको छ।

१२ वर्षदेखि अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ।

तेहरान आक्रमणमा धेरै शीर्ष इरानी सैन्य अधिकारीहरू मारिएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटर सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन्, जसमा उनले इरानको राजधानी तेहरानमा भएको भयानक आक्रमण देखाएको बताएका छन्।

जनअपेक्षा: चर्चाभन्दा बेलैमा काम गरिदिए पुग्छ

जनताका ठुलाठुला अपेक्षा छैनन्। उनीहरूले सरकारबाट विश्वास, भरोसा खोजेका छन्। विश्वास र भरोसा टुट्न नदिन नीति र व्यवहारमा तालमेल हुनुपर्छ।

गृहमन्त्री भन्छन्: ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ

पछिल्लो समय गृहमन्त्रीको निर्देशनमा प्रहरीले ठूला भ्रष्टाचारका फाइल खोलिरहेको छ। गृहमन्त्री बनेदेखि नै गुरुङले कारबाहीलाई निरन्तरता दिएका छन्।

ट्रम्पको '४८ घण्टा' को धम्कीप्रति इरानको कडा प्रतिक्रिया : नर्कको ढोका खुल्नेछ

इरानको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको कडा प्रतिक्रिया जनाएको छ।

भक्तपुरको सूर्यविनायकमा क्यूआर कोडसहित घर नम्बर जडान अभियान सुरु

सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर नम्बर पुर्‍याउने अभियान सुरु गरेको छ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो।

भक्तपुर प्रहरीद्वारा ‘स्विप अपरेसन’ : एकै दिन समातिए ६० जना

जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्विप अपरेसन’बाट एकै दिन ६० जना पक्राउ परेका छन्।

नेमकिपाको केन्द्रीय समिति बैठक आज पनि

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को कन्द्रीय समिति बैठक हिजो (शनिबार) देखि भक्तपुरमा सुरु भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई सूचीकरण गर्ने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः सूचीकरण गर्न सुरु गरेको छ।

लघुकथाकार महेन्द्र न्याैपानेकाे ‘चुनावी सेरोफेरो’ लाेकार्पण

सिर्जना अभियान समाज भक्तपुरले लघुकथाकार महेन्द्र नेउपानेको दोस्रो लघुकथासङ्ग्रह ‘चुनावी सेरोफेरो’ लाेकार्पण गरेकाे छ।

आज यी क्षेत्रमा वर्षाको सम्भावना

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्