९ श्रावण २०८३ शनिबार
image/svg+xml

क्लिन, ग्रिन एन्ड रिलायबल ऊर्जालाई क्षेत्रीय बजारमा विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक

विद्यमान कानुनी व्यवस्थाले पर्याप्त आधार दिन्छ वा नयाँ कानुन आवश्यक पर्छ भन्ने विषयमा सरकारले सकारात्मक रूपमा अध्ययन गरिरहेको बताए ।

नेपालमा अपाङ्गता भएका व्यक्तिको वित्तीय पहुँच अझै कमजोर

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय समावेशीकरण अझै पनि कमजोर रहेको र कानुनी तथा नीतिगत व्यवस्था भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको एक अध्ययनले देखाएको छ ।

काभा भलिबल: शीर्ष चारमा पुग्न नेपाललाई कठिन

लगातार तेस्रो हार बेहोरेपछि पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपमा शीर्ष चार पुग्ने नेपालको लक्ष्य कठिन भएको छ ।

सरकारले निर्यातजन्य उद्योगका समस्या समाधान गर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरे वर्तमान चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

उनले उक्त घटनालाई ‘प्रतिक्रान्तिकारी परिघटना’को संज्ञा दिँदै त्यसमा वैदेशिक दबाब र हस्तक्षेपसमेत देखिएको दाबी गरे।

पशु चिकित्सकलाई औषधि सिफारिसको कानुनी अधिकार

न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले गत जेठ १८ गते उक्त परमादेश जारी गरेको थियो। सो आदेशको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको हो।

जनताको पीडा बुझ्न सीमा क्षेत्रमा पुगेँ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आफूले सिमावर्ती नाकामा नियमित रूपमा छड्के अनुगमन गर्दै आएको बताएका छन् ।

खोक्से–सुकेटार सडक खण्ड : रोक्का घरजग्गा फुकुवा गर्न सरकारसँग स्थानीयको माग

सरोकारवालासहितको छलफलबाट भएको निर्णय र सडक सीमाको पुनरावलोकनसम्बन्धी अनुरोध नेपाल सरकार मन्त्रिपरिषद्, सडक विभाग तथा सडक डिभिजन कार्यालय इलाममा पठाइनेछ।

अनसनरत डा.केसीलाई शिक्षामन्त्रीको वार्ता प्रस्ताव, केसीका तीन ‘बटम लाइन’

मन्त्री पोखरेलले टेलिफोनमार्फत संवाद गर्दै सरकार डा. केसीका मागप्रति सकारात्मक रहेको र छलफलमार्फत समाधान खोज्न इच्छुक रहेको सन्देश दिएका हुन्।

विदेशबाट आएको दश दिनमै छिमेकीको हत्या

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार १० दिनअघि वैदेशिक रोजगारीबाट फर्किएका उपेन्द्र साह कलवारले व्यक्तिगत विवादका कारण हत्या गरेका हुन्।

न्याय माग्न माइतीघर, मौन सिंहदरबार

स्थानीय तहदेखि मन्त्रालय, प्रहरी कार्यालयदेखि अदालतसम्म धाउँदा पनि न्याय नपाएको उनीहरूको साझा गुनासो छ।

एन्फा निलम्बनले फुटबल ठप्प, २१ क्लबले अघि सारे तीनबुँदे माग

झन्डै एक महिनायता नेपाली फुटबलको गतिविधि ठप्प छन् भने संघारमा रहेका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता पनि अन्योलपूर्ण अवस्थामा छ ।

बर्दियामा लागु औषधसहित एकजना पक्राउ

लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट लागु औषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको हो ।

जानकी मन्दिरको गद्दीमा रस्साकस्सी : महन्त अडिग, उत्तराधिकारी सक्रिय

अदालतको फैसलापछि उत्साहित रामरोशन यसपटक मुख्य महन्त बन्ने तयारीमा छन्। आवश्यक समन्वय र पहलमार्फत महन्त रामतपेश्वरलाई हटाएर गद्दीमा पुग्ने रणनीतिमा रहेको स्रोतको दाबी छ।

काठमाडौं प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’

जिल्ला प्रहरी परिसर काठमाडौंले परिसर र मातहत दर्ता भएकामध्ये ६१ प्रतिशत बढी मुद्दाको ‘डिजिटल अभिलेख’ तयार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्