२६ पुस २०८२ शनिबार
image/svg+xml

गलत व्याख्या भयो, मैले पद मागेको थिएन: कुलमान

घिसिङले भने, ‘हामीले पदको बार्गेनिङ गर्‍यौँ भन्ने कुरा आएको छ, त्यो गलत हो। म आफैँ पनि उपाध्यक्ष हुँ, त्यो पनि वरियता क्रममा धेरै तल भए पनि सहेर गएको थिएँ। मैले आज पनि म साधारण सदस्य भएर बस्छु र हाम्रा साथीहरूलाई केही व्यवस्थापन गरौँ पनि भनेका थिएँ।’

कुलमानको गुनासोः सुदनले जबरजस्ती लगेर मिलाए, रास्वपाले एकतर्फी हटायो

‘त्यसबेला जेन–जीका भाइहरू सुुदन गुरुङलगायत मिल्नुपर्छ दाइ, यसरी हुँदैन भनेर म ५ बजे उहाँहरुसँगै गएर म जुनसुकै छोड्न तयार छु मिलौँ भनेको हुँ।’

कञ्चनपुरमा तोरी खेती विस्तार हुँदै

कम लागतमा राम्रो उत्पादन हुने र बजारमा सहज बिक्री हुने भएकाले यहाँका किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन्।

जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर

जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण तथा आपूर्ति नहुँदा यहाँका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर छन्।

कुलमान अब ‘चिम’ चिन्ह लिएर चुनावमा होमिने

उज्यालो नेपाल पार्टी ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको सहमति भंग भएको घोषणा गरेको छ।

निर्वाचन प्रहरी : बर्दीले छोपेको 'भोक'

वर्षौँ बेरोजगार बस्नु पर्दा शंकरका दिनहरू उस्तै थिए। कहिले गाउँमै सानोतिनो काम, कहिले खाली हात। निर्वाचन प्रहरीको दरखास्त खोलिएको खबरले भने उनीभित्र नयाँ आशा जगायो।

रास्वपासँग एकताका १२ दिन अत्यन्त पीडादायीः कुलमान

‘यो बिचमा हामी पूरै इन्गेज्ड भयौँ, इन्गेज्ड बनाएर राखियो। र, रास्वपाले ठाउँठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो, उज्यालो नेपाल पार्टीका साथीहरूलाई बोलाउनुभयो।’

कुलमानले भनेः मैले आजै पार्टी सदस्यता लिएँ, बैठकले अध्यक्ष बनायो

शनिवार पत्रकार सम्मेलन गर्दै आफूले आजैबाट पार्टी सदस्यता लिएको बताएका हुन्।

मेचीबजारबाट इलामसम्म निसान पदमार्ग पदयात्रा समापन

सुगौली सन्धिपछि नेपाली सेनाले प्रयोग गरेको बाटोलाई पर्यटन प्रोडक्टका रूपमा विकास गर्न निसान पदमार्ग पदयात्रा गरिएको छ ।

कार्की नेतृत्वको वर्तमान सरकारलाई संविधान र प्रदेशले चिन्दैन : मन्त्री पौडेल

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले सुशीला कार्की नेतृत्वको वर्तमान केन्द्र सरकारलाई संविधान र प्रदेश सरकारले नचिन्ने बताएका छन्।

पूर्वका पाठकको सम्मानका निम्ति घुम्ती साहित्यिक उत्सव

महानायक राजेश हमालको पुस्तक युगदेखि युगसम्मसहित छ जनासँग पुस्तक लेखकहरुसँग अन्तरक्रिया भयो । हमालको पुस्तकमा केन्द्रित रहेर कवि मनु मञ्जिलले अन्तरक्रिया गरे ।

निर्वाचनका लागि कर्णालीमा ९ हजार ७४३ ‘म्यादी’ प्रहरीको माग

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा नौ हजार ७४३ निर्वाचन म्यादी प्रहरीको माग गरिएको छ।

आँपपानी युवा क्लवको गोल्डकप फुटबल प्रतियोगितामा ८ टिम सहभागी

आँपपानी युवा क्लवले माघेनी मेलाको अवसरमा आयोजना गर्न लागेको अन्तर क्लव स्तरीय पुरुष गोल्डकप फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता निश्चित भएको छ।

१७ देशका जनसम्पर्क समितिका सभापति विशेष महाधिवेशनको विपक्षमा

नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्।

रास्वपासँग छुट्टिएपछि उनेपा फुट्याे

५१ सदस्यीय केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा बुझाएको छ। स्रोतका अनुसार करिब २० देखि २२ जना केन्द्रीय सदस्य सकेसम्म रास्वपामै रहने र नभए पनि उनेपामा नफर्किनेमा पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्