१९ श्रावण २०८३ मंगलबार
image/svg+xml

सांसद ताहिर अली भाट भन्छन् : गीतामा कुनै पनि मुस्लिमले सुख नपाओस् भनेर लेखेको छैन

भाटले साम्प्रदायिक तनावका बेला प्रभावित क्षेत्रमा पुगेर पहल गरेको भन्दै गृहमन्त्रीको भूमिकाको पनि प्रशंसा गरे। प्रतिपक्षमा रहे पनि सकारात्मक कामको समर्थन गर्नुपर्ने उनले बताए।

मधेस नीति माथि सांसद अमरेश सिंहको आग्रह: गोली होइन, शिक्षक पठाउनुस्

सिंहले मधेसमा हजारौँ प्रहरी परिचालन गर्न बजेट हुने तर शिक्षक, डाक्टर र इन्जिनियर नियुक्त गर्न बजेट नहुनु विभेदपूर्ण नीति भएको टिप्पणी गरे।

पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छ : पर्यटनमन्त्री पौडेल

मन्त्री पौडेलले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताएका छन्।

हर्क साम्पाङको प्रश्न : ‘नेपाली सेना बाहेक अर्को सेना कसले बनायो ? ’

प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सांसदलाई देशभर स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

एमालेले भन्यो: सुनसरीमा चार जना हत्याको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनु पर्छ

बरालले घटनाको वास्तविक कारण पत्ता लगाएर भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए।

कोशीमा रोपाइँ अन्तिम चरणमा

कृषि विकास निर्देशनालय कोशी प्रदेशले सोमबार सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशमा हालसम्म करिब ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

एलपी ग्यास संघले भन्यो : एक महिनालाई पुग्ने ग्यास भएकाहरु लाइनमा नबस्नुहोला

एलपी ग्यास उद्योग संघ नेपालले बजारमा तत्काल ग्यासको अभाव नभएको दाबी गरेको छ।

तीन तहका सरकारको परीक्षा कि कमजोरी ?

विज्ञहरूका अनुसार सन् १९९० को दशकयता विशेषतः धार्मिक–पहिचान राजनीति, बाह्य क्षेत्रीय घटनाहरूको प्रभाव र हालैका वर्षमा सामाजिक सञ्जालको भूमिकाले ससाना स्थानीय विवादलाई द्रूत गतिमा साम्प्रदायिक रूप दिन थालेको देखिन्छ।

मुलुकका पाँच सडकखण्ड अवरुद्ध

मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। बन्द सडक सञ्चालन गर्न विभागले डोजर, स्काभेटर, लोडरलगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ।

सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवाद गर्न कांग्रेसको माग

उनले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक तथा नागरिक संवाद संयन्त्र गठन गर्नुपर्ने बताएका हुन्।

युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउनुपर्ने बताएका छन्।

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य मंगलबार पनि जारी रहेको छ।

अझै कति रश्मीहरूलाई श्रद्धाञ्जली दिइरहने ?

उहाँ एक कर्मचारी मात्र हुनुहुन्नथ्यो, कसैकी आमा, छोरी र परिवारको आधार पनि हुनुहुन्थ्यो।

फ्रान्समा डढेलोपछि दोस्रो विश्वयुद्धकालीन ४०० बम फेला

फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको जंगलमा लागेको भीषण डढेलोपछि ले पोर्गे गाउँमा दोस्रो विश्वयुद्धकालीन करिब ४०० वटा बम र गोलाबारुदको भण्डार फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्