रास्वपालाई इप्पानले सुझाव दिँदै भन्यो: ‘निजी क्षेत्रलाई प्रसारण र वितरण पनि सहभागिता गराइयोस्’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले ऊर्जाको नीति बनाउँदा उत्पादन, प्रसारण र वितरणमा निजी क्षेत्रको सहभागिता सशक्त गराउनु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अनुरोध गरेका छन्।