२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीले भनेः पत्रकारले हैरान बनाए, धन्य छ मिसन पत्रकारिता !

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफु सहभागी भएको त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध संचार माध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।

त्रिविसेवा पदाधिकारीलाई कारबाहीको माग

त्रिवि सेवा आयोग पदाधिकारीले आफन्तलाई पास गराउन परीक्षार्थीका प्राप्तांकमा पाँच पटकसम्म केरमेट गरी नतिजा फेरबदल गरेको तथा फेल भएका परीक्षार्थीलाई ३० अंकसम्म थपेर मेरिटमा पारिएको तथा मेरिटमा परेका परीक्षार्थीको नम्बर घटाएर फेल गराइएका छन्।

निजी क्याम्पसका विद्यार्थीको रजिस्ट्रेसन गरियो

निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विश्वविद्यालय नै ठप्प पारेर विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए। गत वर्षको साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धन दिने निर्णय खारेज गरेको थियो।

विश्वविद्यालयभित्र बस्न मान्दैनन् रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष

विश्वविद्यालयमा समय समयमा बन्द, हड्ताल, आन्दोलन हुने भएकाले यी सबै कार्यलाई छलेर बजारमा रमाउन पदाधिकारीहरु भरतपुर बस्ने गरेको आरोप लागेको छ ।

'खेत बेचेर पाइलट बनेकाहरुले न प्लेन छुन पाए न गरी खाने खेत नै बाँकी रह्यो'

'खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन्। पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ।' मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने 'हलो जोतेर खाने खेत पनि छैन। हवाइजहाज पनि छैन।'

सांसदको प्रश्नः ९ अंक ल्याउनेको कसरी ६९ पुग्यो? रजिष्ट्रारको जवाफः व्यक्तिगत त्रुटि

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटि भएको बताएका छन्। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा रजिष्ट्रार उप्रेतीले हालै संचारमाध्यममा आएका परीक्षा नतिजा सम्बन्धी त्रुटीहरु संस्थागत नभई व्यक्तिगत भएको दाबी गरे।

युनियन खोल्न पाउनु पर्ने माग गर्दै काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी

काठमाडौँ विश्वविद्यालयमा विगत चार दिनदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थक विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। विद्यार्थीहरुले विद्यार्थी युनियन खोल्न पाउनु पर्नेसहितका विभिन्न माग राख्दै प्रशासन विभाग र केही कक्षाकोठामा लगाएका हुन्।

बाख्राविज्ञहरूको एशिया क्षेत्रीय सम्मेलन रामपुरमा

बाख्राविज्ञहरूको एशिया क्षेत्रीय सम्मेलन आगामी कात्तिक ३ देखि ६ गतेसम्म रामपुरमा हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो।

शिक्षामा परीक्षण

फिनल्यान्डमा विश्वविद्यालय टपरहरूको रोजाइ शिक्षण पेशा हो। चीनको सङ्घाइ शहरमा पनि शिक्षण पेशा अत्यन्त मर्यादित मानिन्छ। शिक्षकले पाउने तलब पनि अन्य पेशाकर्मीले पाउने भन्दा उच्च छ।

दुई विश्वविद्यालयको १० वर्षे लडाइँः त्रिवि भन्छ-'जग्गा हत्याउन पाइँदैन'

त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण गरी कृषि तथा वनविज्ञान विश्वविद्यालयले भवन निर्माण गर्न खोजेको त्रिविले आरोप लगाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिविले आफ्नाे जग्गा भवन निर्माण गर्न लागेकाे आरोप लगाएकाे हाे।

कस्तो बनाउने विश्वविद्यालय?

आजको विश्वव्यापीकरणले विश्वविद्यालयहरूलाई चुनौती थपेको छ। विश्वविद्यालयको गुणस्तर कायम राख्दै तिनलाई निरन्तर सञ्चालन गर्नु थप जटिल भएको छ। प्रविधिको उपलब्धता र प्रयोगले अध्ययन/अध्यापनमा सहजताका साथसाथै जटिलता पनि थपिदिएको छ।

‘स्वार्थका कारण एकैठाउँमा दुई विश्वविद्यालयका क्याम्पस’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्तिगत स्वार्थले एकै ठाउँमा एउटै विषय अध्यापन हुने दुई विश्वविद्यालयका क्याम्पस सञ्चालन भइरहेको बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको शैक्षिक भवनको हेटौंडामा शिलान्यास गरेपछि उनले व्यक्तिगत स्वार्थका कारण एकै ठाउँमा एउटै विषयका दुई विश्वविद्यालयका क्याम्पस सञ्चालन हुँदा शैक्षिक गुणस्तरमा असर परेको बताए।

त्रिविमा प्रवेशपत्र लिनै हम्मे हम्मे (फाेटाे फिचर)

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुमा आज विहानदेखि नै विद्यार्थीहरु लामबद्ध थिए। प्राइभेटतर्फ स्नातकोत्तर तहको परीक्षा प्रवेशपत्र लिने विद्यार्थीहरु भ्याइ नभ्याइ विहानैबाट लाइनमा देखिन्थे। यहीँ असारको १० गतेदेखि शुरु हुने राजनीतिक शास्त्र र जनप्रशासनको परीक्षाका लागि प्रवेशपत्र लिन आएका परीक्षार्थीको मुहारमा उत्साहसँगै आक्रोश पनि देखियो। थेग्नै नसक्ने चापका कारण विद्यार्थीहरु एकआपसमा भनाभनसमेत गरिरहेका देखिन्थे।

घुससहित क्याफेबाट समातिए त्रिविका सहायक डीन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान संकायका सहायक डीनलाई घुससहित पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्