१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि सारेको “अमेरिका प्रथम” को नीतिको कार्यान्वयनले अहिले विश्व अर्थतन्त्रमै त्रासको वातावरण सिर्जना भएको छ। व्यापारिक युद्धकै स्वरुपमा विश्व अर्थतन्त्र अग्रसर हुन थालेको भन्दै यस अर्थ राजनीतिक क्षेत्रका विज्ञहरुको चिन्ता व्यक्त गरिरहेका छन्।

‘मितिनी’ र ‘सोल्टी’लाई चीन पठाइयाे

नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंडाका एक जोडी शुक्रबार कार्गाे विमानबाट चीन पठाएको छ।

अमेरिकासँग वार्ता गर्न चीन अग्रसर

चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ठ मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हुन लागेको हो।

सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको उजुरी

अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) मा चुनौती दिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र प्रविधिका क्षेत्रमा करबृद्धि गर्ने योजनाकै यो एक हिस्सा हो।

चीनको आर्थिक स्थितिमा मध्यम प्रगति

पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ। विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ भने सामानको बिक्रीमा कमी आएको छ।

चिनियाँ सम्झौता तोड्दै महाथिर

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन्। अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन्।

चीनमा सम्पन्न म्याराथनको उपाधि नेवाली धाविका सुनमायालाई

चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन्।

चीनमा उत्तर कोरियाली हवाई सेवाको उडान थपियो

उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ। स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ।

अमेरिकासँग चीनको व्यापारमा कमी आयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ।

चीन कम्युनिस्टको कि कन्फ्युसियसको?

सन् २००४ को कुरा हो । चीनको शेनजेन सहरमा अन्तर्राष्ट्रिय वातावरणसम्बन्धी बैठक बसेको थियो ।

अमेरिकी ब्ल्याकमेलको जवाफ भन्दै चीनले पनि थाल्यो भन्सार बृद्धि

अमेरिकाले ब्ल्याकमेल गर्न खोजेको भन्दै चीन सरकारले प्रतिशाेधस्वरुप अमेरिकाबाट आयात हुने ६० अर्ब डलरको समानमा भन्सार शुल्क वृद्धि गर्ने चिनीया सरकारी सञ्चारमाध्यमले जनाएका छन्। शुक्रबर राति चिनियाँ अर्थमन्त्रीले अमेरिकाबाट आयात हुने ५ हजार २०७ बस्तुमाथि ५ देखि २५ प्रतिशत थप करलगाउने योजना सार्वजनिक गरेका हुन्।

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहकारले चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतीबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मूल्यांकन नगर्न चेतावनी दिएका छन्।

याङ्सिला : चीनतर्फ फर्किएको कलायात्रा

हरिराज भट्टराईद्वारा लिखित उपन्यासको ‘याङ्सिला’मा मैले यात्रा, भूगोल, अनि भूगोलको पहिचान वनस्पति र प्राणीहरू, मानव समाज, समाजभित्रका परम्परा र अन्धविश्वासहरू, जबरजस्त माया प्रितीका सञ्जालहरू, त्यसबाट सृजिएका रोमाञ्चकारी रहस्यहरू, प्राकृतिक यौन मनोविज्ञानका कुण्ठा वा विकृतिहरू, जनसंस्कृति र राजसंस्कृतिहरू, अनुनय, विनय, आडम्बर र स्वाभिमानहरू आदि धेरै कुराका झलकहरू झुलुकझुल्किँदै क्षितिजतिर बिलाएका पाएँ।

अमेरिकासँगको मतभेद अन्त्य गर्न चीन इच्छुक

चीनले पछिल्लोसमय अमेरिका सँग देखिरहेको मतभेद अन्त्य गर्न चाहिरकेको चीन सरकारका उच्चपदस्थ कुटनीतिज्ञले बताएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँगको भेटपछि चीनका परराष्टमन्त्री याङ यी सेकले यस्तो भनाई सार्वजनिक गरेका हुन्।

दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने तयारी

चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजाने तयारी गरेकाे बताए। चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको बताएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्