१२ आश्विन २०८१ शनिबार
image/svg+xml

अध्यारो सडक, दुर्घटनाको भय

ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीमा मात्र चालु आर्थिक वर्षको ६ महिना अवधिमा ५० वटा सवारी दुर्घटना भएका छन। ती दुर्घटनामा परेर २२ जनाको ज्यानै गईसकेको छ भने ४७ जना गम्भिर घाईते भएका छन।

कास्कीमा सवारी दुर्घटना बढ्यो, मानवीय क्षति भने थोरै

कास्कीमा गत आर्थिक वर्षमा तुलनात्मक रुपमा दुर्घटना बढेको छ। तर, दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने घटेको छ। कास्कीमा आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिकवर्ष २०७९/८० मा १९ वटा दुर्घटना बढेको हो। आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा ११७ वटा ठूला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्