२४ असार २०८१ सोमबार
image/svg+xml

जुम्लामा रंगशाला निर्माणले गति लिँदै

जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित राजासीमा निर्माणाधीन रंगशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ।

कोइली चरीका झैं वनपाखामै सीमित तेजआङ्मुको लोकभाका

जुम्लाको अन्तिम गाउँ चोत्राकी तेजआङ्मु महताराको स्वर कोइली चरीका झैं चोत्रा गाउँका खेतबारी र वनपाखामा सीमित छ।

जोखिम न्यूनीकरणका लागि जुम्लामा विपद् पूर्वतयारी अभ्यास

जुम्लास्थित नेपाली सेनाले पातारासी गाउँपालिका ४ डिल्लीचौरमा चारदिने सामुदायिक विपद् अभ्यास सञ्चालन गरेको छ।

ओखर बेचेर मनग्य कमाउँछन् जुम्लाका किसान

जुम्लाका दर्जनौं किसान र व्यापारी सदरमुकाम खलंगाका बसपार्क, जुगाड पुल, बजार र बालमन्दिर चोकवरपर बसेर दाँते ओखर बेची लाखौंसम्म आम्दानी गर्छन्।

जुम्लामा एक वर्षमा गयो २९ शिशुको ज्यान

संगीता, आइसा र आइसरा जस्ता सयौं किशोरीले प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा राम्रो प्रसूति गृह नहुनु, यातायातको सहज पहुँच र आर्थिक अभावका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकले देखाउँछ।

कुमारी बैंकको जुम्ला शाखा सञ्चालन

कुमारी बैंकले आफ्नो नयाँ शाखा सञ्जाल बिस्तार गरेको छ। बैंकले जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिका ६ मा मंसिर ४ गतेबाट जुम्ला शाखा सञ्चालनमा ल्याएको छ।

विकासले काँचुली फेर्दै जुम्ला

कुनै बेला अति विकट, दुर्गम, गरिबी, अशिक्षा र पछौटेपनका हिसाबले परिचित जुम्ला अहिले विस्तारै काँचुली फेर्ने क्रममा छ।

जुम्लामा स्थानीय सयपत्री फूलका माला बेच्दै

तिहारको भाइटिका आउन दुई दिन बाँकी छ।त्यसैले सयपत्री फूलको माला बेच्न किसानलाई यति बेला भ्याइ नभ्याइ छ।किसान यति बेला फूल टिप्न र माला बनाउन व्यस्त छन्। उनीहरूले आफ्ना उत्पादनलाई बजारमा समेत पुर्‍याइसकेका छन्।

भूकम्प पीडितका लागि जुम्लाका तीन स्थानीय तहद्वारा १६ लाख सहयोग

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितका लागि जुम्लाको तीन स्थानीय तहले १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जाजरकोट भूकम्प: जुम्लामा पाँच जना सामान्य घाइते ,दर्जनौं घर चर्किए

जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन्।

देश चिनाइरहेकी जुम्लाकी अल्ट्रा धावक सुनमाया बुढा

जुम्लाको भौगोलीक रुपमा विकट मानिने पातारासी गाउँपालिकाको –२ पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा अल्ट्रा धावक हुन्।

आहा ! जुम्लाको गुठिचौर उपत्यका

गुठिचौर उपत्यका भेडी पालन र सुन्दरताका कारण चर्चित छ। जुम्ला सदरमुकाम खलङ्गाबाट पूर्वी भेगमा पर्ने गुठिचौर उपत्यकाको फाँटिलो भू-भाग पुग्न जुम्लाको सदरमुकामबाट करिब ३/४ घण्टा पैदल हिँड्नु पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्