२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुई अध्यक्षबीच अन्तरविरोध चर्काउने खेल खेलियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच अन्तरविरोध चर्काउन राष्ट्रिय अन्तर्राष्ट्रिय तत्व सकृय भएको बताएका छन्।

परिपक्व प्रस्ताव ल्याउन कुलपतिको चेतावनी

कृषि तथा वन विश्वविद्यालयको शुक्रबार बसेको सातौं सभामा उपकुलपति ईश्वरीप्रसाद ढकालले पेस गरेको प्रस्ताव विश्वविद्यालयको हितमा नभएका भन्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकृत गरेका छन्।

खुस्बुलाई एएफसी ड्रिम अवार्ड

एसियन फुटबल फेडेरेसन (एएफसी) ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड २०१८ प्रदान गरेको छ । बुधबार मलेसियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्वअन्तर्गतको सम्मेलनमा खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको राखेपले जनाएको छ।

समृद्धिका लागि बिआरआई आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) आवश्यक रहेको बताएका छन्। उनले नेपालमा राजनीतिक क्रान्ति सकिएकाले अब सामाजिक रुपान्तरणको दिशामा सरकार अग्रसर रहेको बताए।

भारत भ्रमणपछि ओलीलाई भेट्न दाहाल बालुवाटार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको चार दिने भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

बिमस्टेकः गति र मति

अघिल्लो बिहीबार र शुक्रबार चलेको दुईदिने बिमस्टेक सम्मेलनको सबैभन्दा उत्तम पक्ष यसका सदस्य राष्ट्र मिलेर अघि बढ्यौँ भने संसारकै लागि नमुना बन्न सक्छौँ भन्ने स्वीकारोक्ति हो। जसलाई सम्मेलनका क्रममा सबैजसो राष्ट्र प्रमुखले उल्लेख गरे।

ओली वंशको साधारणसभा प्रधानमन्त्री निवासमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा गरिएको छ।

काठमाडाैं छ महिनामा धुलो र घुवाँमुक्त:  प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको छ महिनाभित्र काठमाडौ धुलो र घुवाँरहित हुने उदघाेष गरेका छन्।

सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन्।  इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उनले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भने।

दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन्।

ओलीको षड्भाषिक ट्विट र त्रैभाषिक शिक्षा

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न छ भाषामा आफ्नो प्रतिबद्धता ट्विट गर्नुभयो। प्रधानमन्त्रीको यो ट्विट देशका सबै मातृभाषीहरूका लागि खुसीका साथै सुन्दर भविष्यको संकेतका रूपमा आएको छ।

ओली र दाहालबीच सांगठनिक एकतालगायत विषयमा छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटमा पार्टीको आन्तरिक एकीकरणका क्रममा देखिएका विवादलगायतका समसामयिक विषयमा छलफल भएको छ ।

बादलमाथि मडारिन लागेको कालो बादल

अहिले अकस्मात र अत्यन्त नाटकीयशैलीमा गृहमन्त्री रामबहादुर थापा बादलमाथि सत्ताको अर्को कालो बादल मडारिन थालेको देखिँदैछ ।

बिम्स्टेक सम्मेलन फलदायी : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक राष्ट्रहरूको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवै दृष्टिले फलदायी भएको बताएका छन्।

संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्छ: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्