२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीन र ताइवानबीचको विवाद उत्कर्षमा

–चीनका केही सैन्य जहाज गत सोमबार दक्षिण चिनियाँ सागरभित्र पसेपछि विवाद बढेको छ। चीनले सो रुटमा आफ्ना सैन्य जहाजले सामान्य अभ्यास गरेको जनाएको छ। तर चीनको सो कमदप्रति ताइवानले भने आपत्ति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

चीनले सुरु गर्‍यो तीब्र गतिको विश्वकै लामो रेल्वे सेवा, विमानमा जस्तो सुविधा

चीनले तीब्र गतिको विश्वकै सबैभन्दा लामो रेल्वे सेवा सुरु गरेको छ। सांघाई–कुनमिङ २ हजार २ सय ५२ किलोमिटर लामो यो रेल सञ्जालले चीनलाई पूर्वदेखि पश्चिम दक्षिणसम्म जोड्नेछ।

चीनले दियो अमेरिकलाई टक्कर, एफसी–३१ को सफल परीक्षण

चीनले पाँचौं संस्करणको लडाकु विमान एफसी–३१ को सफल परीक्षण गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीन विश्वको सबैभन्दै मजबुद लडाकु विमान बनाँएर पश्चिमा देशको एकाधिकार तोड्न चाहन्छ।

काठमाडाैं र चीनकाे चेन्दुबीच भगिनी सम्बन्ध

चीनको सिचुवान प्रान्तको चुन्दु सहरसँग काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध गाँसेको छ । शुक्रबार एक समारोहबीच चिनियाँ कम्युनिस्ट पार्टी चेन्दुका सचिव टाङ लियाङ ची र काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सम्झौता गरी सम्बन्ध विस्तार गरेका हुन् ।

ट्रम्पलार्इ सघाउन चीनकाे यस्ताे शर्त

राष्ट्रकै “मार्मिक अभिरुचि” को मामिलामा एकले अर्काको सम्मान गरेमा मात्र दुई देशबीचको पारस्परिक सम्बन्ध र मित्रता प्रगाढ र दीगो हुने बताउँदै चिनियाँ विदेश मन्त्रीले अमेरिकासँगको सम्बन्धमा विगत केही हप्तादेखि नयाँ जटिलता पैदा भएको जनाएका छन्।

चीनसँग जोडिँदा कर्णालीमा खुसी

चीनसँग जोडिन पाएकोमा कर्णालीमा खुसीयाली छाएको छ। हिल्सा–सिमीकोट सडक आयोजना सुरु भएको १९ वर्षपछि तिब्बत सिमानाको हिल्सामा पुल निर्माणले कर्णालीवासीमा खुसीको सञ्चार गराएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार उक्त पुल उद्घाटनसँगै चीन नाकासँग कर्णाली सडक सम्पर्क भएको हो।

चीन जोड्ने सबैभन्दा छोटो नाका खाेल्ने तयारी

स्थानीय बासिन्दाको सक्रिय लगानी र सरकारको साझेदारीमा निमार्ण हुने नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका टीपतालापासबाट ओलाङचुुङगोला तर्फको सडक शुक्रबारबाट खन्न थालिने भएको छ ।

के चीनको शंका निवारण होला?

पुष्पकमल दाहाल र देउवाको दिल्ली भ्रमणपछि दाहालले दिल्लीमा जुन सम्झौता गरे त्यसबाट नेपाल–चीन सम्बन्धमा पनि ठूलो खाडल देखिएको छ।

चिनियाँ टाेलीसँग देउवाले भने– 'नेपाल एक चीन नीतिको पक्षमा छ'

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एव्म उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओ नेतृत्वको टोलीले आज भेटवार्ता गरेको छ।

सातौं चीन महोत्सव काठमाडौंमा सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपालका लागि चिनियाँ दूतावासको आयोजनामा सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम आजबाट यहाँ सुरु भयो।

नेपाल–चीन सम्बन्ध सुमधुर, सुदृढ र समुन्नत: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँ अघि मुलुकका राष्ट्रिय निधि भृकुटी र अरनिकोले जोडेको नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमान युगमा अझ सुमधुर, सुदृढ र समुन्नत भइरहेको बताएकी छन्।

चीनले अमेरिकाको ड्रोन चोरी गरेको ट्रम्पको आरोप

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको ड्रोन चोरी गरेको आरोप लगाएका छन्। यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चीन अमेरिकाको समुद्री ड्रोन फिर्ता गर्न तयार रहेको बताएको थियो।

चीनद्वारा अमेरिकी मानवरहित ड्रोन नियन्त्रणमा, अमेरिकको आपत्ति

चीनले दक्षिणी चीन सागरमा एक अमेरिकी मानवरहित ड्रोन कब्जामा लिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पानीभित्र चल्ने (अन्डरवाटर) ड्रोन फिलिपिन्सको तटीय इकाला सुबिकको खाडीबाट ५० माइलको दूरीमा अन्तर्राष्ट्रिय जल सीमाबाट नियन्त्रणमा लिएको हो।

ट्रम्पको भनाइमा चीनको चासो

राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनको ‘एक चीन’ नीतिप्रतिको व्यक्त धारणालाई लिएर आफूहरु सशंकित भएको चीनले बताएको छ । अमेरिकाको औपचारिक नीतिमा उसले चीनसँग मात्र औपचारिक सम्बन्ध राख्नेछ नकि चीनले आफ्नो प्रान्त मान्दै आएको ताइवानसँग ।

भारतलाई चीनको कडा चुनौती

चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गाे रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै 'भारतले यस्तो ठाने अन्त्यहीन समस्या निम्तने' चेतावनी दिएको छ। चिनियाँ सरकारी प्रकाशन 'ग्लोबल टाइम्स' दैनिकमा आइतबार प्रकाशित लेखमा 'चिनियाँ सामग्री निर्यातलाई भारतमा निर्मित वस्तुको बिक्रीको चुनौतीका रुपमा लिइए त्यसले अन्त्यहीन समस्या निम्त्याउने' प्रतिक्रिया छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्