२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एक चीन नीतिमा अमेरिका बाँधिएर नबस्ने ट्रम्पको चेतावनी

अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका ‘एक चीन’ नीतिमा बाँधिएर बस्न हुने बताउका छन्। फक्स न्युजलाई दिएको एक अन्तर्वातामा राष्ट्रपति ट्रम्पले अमेरिका एक चीन नीतिमा बाँधिएर बस्नु आवश्यक नभएको बताएका हुन्। ट्रम्पको सो अभिव्यक्तिप्रति चीनले कुनै टिप्पणी गरेको छैन।

दलाई लामा भ्रमण गरेको निहुँमा चीनद्वारा मंगोलियामा नाकाबन्दी

मंगोलियाले चीनले आफ्नो देशमाथि नाकाबन्दी गरेको जनाएको छ । दलाई लामाले एक हप्ता अघि मात्र मंगोलियाको भ्रमण गरेका थिए । चीनले अकस्मात गरेको नाकाबन्दीमा यही मुख्य कारण मानिएको छ ।

चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै

प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ ।

चीनले ट्रम्पलाई कसरी हेर्छ

अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट विजयी भएका डोनाल्ड ट्रम्पबाट संसार चकित छ। मेक्सिकोका राष्ट्रपति एन्रिक पेना निटो चुपचाप छन्। फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ ओलान्दले त उनको विजयलाई ‘अनिश्चितताको अवधि’ भनी टिप्पणी गरिसके। रुस तिल्मिलाएको त उसले स्पष्ट नै देखाइसक्यो।

चीनलाई रोक्ने अमेरिकी प्रयास

चिनियाँ कम्पनीले जर्मनीको अर्धसुचालक उपकरण निर्माता एक्सट्रन खरिद गर्न गरेको प्रयास रोक्न अमेरिकी राष्ट्रपति बराक ओबामाले एक्सट्रनको अमेरिकी व्यवसाय यस प्रक्रियामा समावेश गर्न शुक्रबार अस्वीकार गरेका छन् ।

नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध छः मन्त्री पाण्डे

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

औषधि 'स्प्रे' गरेपछि मात्र केरुङबाट कन्टेनरलाई चीन प्रवेश अनुमति

मर्मत हुन थालेको चिनियाँ सडकमा सुधार हुन थालेपछि सामान लिन केरुङ जाने ट्रक तथा कन्टेनरको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ।

चीन पुगेर गगन थापाले भने– ‘खानेपानी र शौचालय तत्काल पुर्याउँछौं’

स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाल सरकारले कम्तिमा स्वास्थ्य संस्था र स्कूलहरुमा तत्काल सफा खानेपानी र शौचालयको सुविधा पुर्याउने गरी काम सुरु गरिहाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

चीनमा निर्माणाधीन टावर भत्किँदा ४० जनाको मृत्यु

पूर्वी चीनस्थित जियाङसी प्रान्तमा एक निर्माणाधीन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा ४० जनाको मृत्यु भएको छ।

नेपाल-चीन सम्बन्ध नयाँ उचाइमाः चिनियाँ राजदूत

नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

एक चीन नीतिमा प्रतिवद्ध छौं: अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि चीनका नवनियुक्त राजदुत यु होङले आज अर्थमन्त्रालयमा भेटबार्ता गरेकीछन्।

चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनसँग कुरा गर्छुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनसँग कुरा गर्ने बताएका छन्। चीनले तातोपानी नाकासमेत खोल्न नमानिरहेका बेला प्रधानमन्त्रीले नयाँ नाका खोल्न चीनसँग कुरा गर्ने बताएका हुन् बिहीबार बझाङबाट आएको सर्वदलीय टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले चीनसँगको नाका खोल्न चीनसँग कुरा गर्ने बताए।

चीनको निराशाजनक बराबरी

चीनलाई विश्वकप २०१८ मा डो¥याउने मार्सेलो लिप्पीको आशा मंगलबार घरेलु कुन्मिङमा कतारसँग गोलरहित बराबरीमा रोकिएपछि धर्मराएको छ । चीनिया फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने महत्वाकांक्षी लक्ष्य लिएर नेतृत्व लिएका लिप्पीका लागि पहिलो खेल सुखद रहेन ।

नेपाल एक चीन नीतिमा दृढ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले नेपालका लागि चिनियाँ राजदूत यु होङसँगको भेटमा नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्