१९ आश्विन २०८१ शनिबार
image/svg+xml

भक्तपुरको नैचालमा बुद्ध मूर्ति स्थापनाको तयारी

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ गुम्वाडाँंडा नैचालमा झन्डै दुई सय घरधुरीहरू रहेका छन्।

द्रुत बसले सेवा दिन थाल्यो,४५ मिनेटमै यात्रा गर्न सकिने (तस्बिरसहित)

भक्तपुरको सूर्य विनायकदेखि रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवा आज देखि सुरु भएको छ।

रत्नपार्क सूर्य विनायक द्रुत बस संचालन

काठमाडौको रत्नपार्क देखि भक्तपुरको सूर्य विनायक सम्म चल्ने द्रुत बस सेवा आज देखि संचालन भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका छन्।

घ्याम्पेडाडामा दुर्घटना :नौ वर्षीया बालिकासहित चार जना घाइते

भक्तपुरको सूर्य विनायक नगरपालिका घ्याम्पेडाडा जाने बाटोमा बिहीबार साँझ दुर्घटना भएको छ। दुर्घटनामा परी नौ वर्षीया बालिकासहित चार जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

भोलिदेखि सूर्य विनायक घरेलु,कृषि तथा पर्यटन मेला हुने

भक्तपुरको सूर्य विनायकमा भोलि शुक्रवारदेखि सूर्य विनायक घरेलु,कृषि तथा पर्यटन मेला २०८० हुने भएको छ।मेला सूर्य विनायक नगरपालिका वडा नं ८ आदर्शस्थित सूर्य विनायक हरित कृषि थोक बजारमा हुने छ।

भक्तपुरको सूर्य विनायकमा एक पुरुष मृत फेला

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ आशापुरीमा रहेको सामुदायिक जंगलमा हाल नाम थर नखुलेको अन्दाजी ४०/४५ वर्षको पुरुष मृत अवस्थामा फेला परेको छन्।

निहुँरिएर लडाई गर्नुपर्छ: केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लडने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्