राप्रपाले प्रधानमन्त्री बालेनलाई सुझाएका चार बुँदा के के ?
अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भेटेर मुख्य चार विषयमा खबरदारीसहितको सुझाव राखेका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भेटेर मुख्य चार विषयमा खबरदारीसहितको सुझाव राखेका छन् ।
कोशी प्रदेश सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्न बसेको कोशी प्रदेशको कांग्रेस कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।
इजरायल र हमासबीच भएको युद्धविराम लागू भएको करिब एक महिना बितिसक्दा पनि गाजामा इजरायली हवाई तथा स्थलगत आक्रमण रोकिएको छैन।
भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने बायोपिक चलचित्र ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ ।
बिहीबार नेप्से परिसूचक ७.५० अंकले बढेर २ हजार ५९७.८० विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स २.९२ अंकले उकालो लागेको छ।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन नेपाल केन्द्रीय समितिले सरकारसँग औपचारिक वार्ता गर्न ६ सदस्यीय वार्ता टोली गठन गरेको छ।
विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई घुस मुद्दामा दोषी ठहर गर्दै जनही आठ वर्ष कैद सजाय सुनाएको छ।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी आफ्ना सम्पूर्ण काम-कारबाही हालका लागि स्थगित गरेको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक गतिविधि तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयमा विचार आदानप्रदान भएको छ।
ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ ।
वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ गरेका छन्।
उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छिन्।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) ले आफ्ना ६ जना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।