१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सुवासको ह्याट्रिकमा पुलिसलाई सफलता

अन्तिम १० मिनेटमा सुवास बमले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले जारी एन्फा यु-१६ युथ लिगमा सोमबार फ्रेन्ड्स क्लबमाथि ३-१ को रोमाञ्चक जित निकालेको छ।

शिभालीलाई टेनिसमा स्वर्ण

शिभाली गुरुङले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्सतर्फ शुक्रबार स्वर्ण जितेकी छन्।

अभिलाषा र माहिकाको जोडीलाई स्वर्ण

अभिलाषा विष्ट र माहिका राणाको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्सतर्फ बिहीबार स्वर्ण जितेको छ।

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

ग्वार्कोमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन। सारांश

ए डिभिजन लिग :सातदोबाटोद्धारा आर्मी पराजित

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ।

ए डिभिजन लिग :मछिन्द्रद्धारा सातदोबाटो ३–१ ले पराजित

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ।

कोटेश्वर, सातदोबाटो, एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने

नेपाल सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा एक सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने भएको छ।

मनाङको जितविहीन यात्रामा पूर्णविराम

लगातार ८ खेलमा जितविहीन बनेसँगै उपाधि दाबेदार मानिएको मनाङ रेलिगेसनको दबाबमा परेको थियो। मनाङले पछिल्लो ८ खेलमा ८ अंक मात्र जोडेको थियो।

चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी बराबरीमा रोकिए

सर्वाधिक आठ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ।

सातदोबाटो चौथो स्थानमा उक्लियो

सातदोबाटो युथ क्लब ललितपुर डर्बीमा थ्री स्टार क्लबमाथि २-० को जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ। हारपछि थ्री स्टार भने पछिल्ला आठ खेलमा जित निकाल्न असफल रह्यो।

ए डिभिजन लिग : संकटाले सातदोबाटोलाई हरायो

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ। च्यासल मैदानमा आज दिउँसो भएको खेलमा संकटाले सातदोबाटोलाई २–० गोल अन्तरको हराएको हो।

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।

ए डिभिजन लिग : एफसी खुमलटारले जावलाखेललाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले शीर्ष स्थानको जावलाखेल युथ क्लब हराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्