लहानमा २८ विद्यालय सम्मिलित टी-२० क्रिकेट
प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेका क्रेकेट खेलाडीहरूको पहिचान गरी उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने यादवले विश्वास व्यक्त गरे ।
प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेका क्रेकेट खेलाडीहरूको पहिचान गरी उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने यादवले विश्वास व्यक्त गरे ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–६, चालिसेमा शनिबार अपराह्न भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ।
उपभोक्ता अदालतमा आठ महिनामा २८ वटा मुद्दा दर्ता भएका छन् । गत वर्ष चैत २ गते अदालत स्थापना भएदेखि मंसिर १९ गतेसम्ममा मुद्दा दर्ता भएको हो ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–६, चालिसेमा शनिबार अपराह्न भएको सवारी दुर्घटनामा ३५ जना घाइते भएका छन्।
युवा ओपनर यशस्वी जैसवालको अविजित शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा भारतले तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
मन्त्री घिसिङले प्राथमिकतामा राखेर जसरी पनि पुल बनाइने प्रतिबद्धता व्यक्त गरे पनि ढुक्क हुने अवस्था नरहेको अभियन्ताहरूको भनाइ छ ।
‘महँगो खर्च हालेर टाढा पठाउनुपर्ने होइन,’ स्थानीय नेत्रबहादुर शाहीले भने, ‘गाउँमै बस्दा लहलहैमा बिग्रने जोखिम पनि कम हुन्छ।’
नागार्जुन र चन्द्रागिरी नगरपालिकाको संयुक्त तयारी भेलालाई सम्बोधन गर्दै शाहीले ‘नागरिक न्युजमा’ मा सार्वजनिक भएको प्रधानमन्त्रीको अन्तर्वार्ताको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीको लाचारीपन उदांगो भएको टिप्पणी गरेका हुन्।
अभिनेत्री पूजा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छन् । पूजाले शनिबार भक्तपुरस्थित एक रिसोर्टमा प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी हुन् ।
‘वाटर ट्रिटमेण्ट प्लान्ट’ले टुकुचाको सम्पूर्ण ढल प्रक्रियालाई सफा गर्दै पानीलाई बागमती नदीमा पुर्याउने योजना रहेको मन्त्री घिसिङले सुनाए ।
प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता प्राप्तिको संघर्षका क्रममा एक युवती र उनका बुवाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै माफी मागेकी छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमलरीसम्बन्धी कार्यविधिमा छुटेका विषय संशोधन गरेर समेटिने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्व सांसद ज्ञानेन्द्र शाहीले वर्तमान शासकीय स्वरूप र नेतृत्वप्रति आक्रोश पोख्दै प्रदेश संरचना खारेजीको विकल्प नरहेको बताएका छन्।
टाईबेक्ररमा मेरिङदेन गाउँपालिकालाई ४–३ ले पराजित गर्दै ताप्लेजुङमा जारी कञ्चनजंघा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकपको उपाधि फुङलिङ नगरपालिकाले जितेको छ ।