७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कर्णालीमा सधैं नुनकै पिरलो

हुम्लामा सरकारले साल्ट ट्रेडिङमार्फत स्थानीयलाई प्रतिपोका ९ रूपैयाँमा नुन बिक्री गर्छ। सरकारले सहुलियतमा दिने नुनको कोटा (पोका) सीमित भएकाले स्थानीयले आवश्यकता अनुसार पाउँदैनन्। बजारमा नुन किन्दा प्रतिपोका ७० देखि १०० रूपैयाँसम्म पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्