२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सम्भावनाको ‘भण्डार’

भीमेश्वर मन्दिरसँगै रहेको त्रिपुरा सुन्दरीको मन्दिरको तल्लो भेगमा पर्छ ‘नागदह–फूलपा–सोक्ला’ गाउँ। यी गाउँ जति सुन्दर छन्, त्यति नै सम्भावनायुक्त पनि। यी क्षेत्रमा सहासिक तथा धार्मिक पर्यटनका माध्यमबाट पर्यटन आवागमन बढाउन सकिने स्थानीय बताउँछन्।

सुन गायब पार्ने एक भारतीय नागरिक पक्राउ

रुपन्देहीको सैनामैनाबाट सुन गायब गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहारका १९ वर्षीय अमन कुमार शाहले सैनामैना नगरपालिका वडा न.११ बनकट्टा ताली बस्ने वर्ष ३४ की तारा रेग्मीको डेढ तोलाको सुनको सिक्रि नि:शुल्क चम्काइदिने भन्दै गायब बनाएका थिए।

अयोध्या मुद्दाको पेशी फेरि सर्‍याे

भारतको सर्वोच्च अदालतको पाँच सदस्यीय संवैधानिक ईजलासवाट एक न्यायाधीश वाहिरिएपछि फेरी अर्को पटक अयोध्या केशको सुनुवाईमा ढिलाई हुने भएको छ । सर्बोेच्च अदालतका न्यायाधीश यूयू ललितले यो मुद्दामा आफू वकिल हुँदा पैरवी गरेको भन्दै संवैधानिक इजलासबाट वाहिरिएका हुन।

१२ पास नगर्नेलाई सेवासुविधा रोक्का

रोल्पाको सुनिल स्मृति गाउँपालिकाले महत्वाकांक्षी योजना ल्याएको छ। आफ्नो क्षेत्रको शैक्षिक स्तर सुधारका लागि भन्दै उक्त गाउँपालिकाले १२ कक्षा उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरेको हो।

फाल्गुनन्द गोल्डकप : सुनसरीलाई रोक्दै सरस्वती अन्तिम चारमा

खेलको आठौं मिनेटमा लिएको अग्रतालाई अन्तिम १५ मिनेट जोगाउन नसक्दा साबिकको विजेता सुनसरी–११ फिदिममा जारी दशौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

मेरै कार्यकालमा राजधानीमा रेल चढ्न पाइन्छ : मेयर शाक्य (भिडियो)

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा रेल चलाएर छाड्ने बताएका छन्। नागरिक फ्रन्टलाइनमा बुधवार साँझ पत्रकार श्रीराम पौडेलसँगको कुराकानीमा मेयर शाक्यले रिङ्गरोडमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनी चाइना रेल्बे ब्यूरो ग्रुप कर्पाेरेट लिमिटेडसँग डिपिआर सम्झौता भइसकेको जानकारी गराउँदै आफ्नै कार्यकालमा रेल चलाउने बताए।

भारतबाट चोरेर ल्याएको दुई किलो सुनसहित दुई पक्राउ

भारतको कर्नाटक राज्यस्थित ब्याङ्लोरबाट सुनका गहना चोरेर आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। चोरी भएको मध्ये २.३५८ किलो सुन र ५६८ ग्राम चाँदी कालिकोट र सुर्खेतबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

एक किलो सुनसहित २ पक्राउ

भारतबाट चोरी गरेर ल्याएको एक किलोभन्दा बढी सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पुस ११ गते भारतको बेङ्लोरबाट चोरी गरेर ल्याएको सुनसहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमति शौभाग्य शाहीलाई पक्राउ गरेको हो।

क्रिकेट संघर्षमा फिल्म

नेपालमा लोकप्रिय रहेको खेल क्रिकेटमा आधारित रहेर फिल्म निर्माण हुने भएको छ। अष्ट्रेलियामा बसोबासरत नेपाली युवा सुनोद श्रेष्ठको मुख्य भूमिका रहने फिल्मको सिड्नीमा घोषणा गरिएको हो।

साढे ३३ किलो सुन काण्डका आरोपी पक्राउ परिसकेका छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३३ किलो सुन तस्करीमा संलग्न व्यक्तिहरु भारतीय राजश्व अनुसन्धान ब्यूरोको सहयोगमा समातिएको बताएका छन्। संसद बैठकलाई आइतवार सम्बोधन गर्दै ओलीले भारतको कलकत्तामा ३३ किलो सुन काण्डका आरोपीहरु समातिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको जानकारी गराए।

सुनको भाउ ६० हजार तीन सय

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागिरहेको सुनको भाउ उच्च बिन्दुमा पुगेको छ। शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला ६० हजार तीन सयमा कारोबार भएको छ।

छाला स्वस्थ राख्न प्याज उपयोगी

प्याजको प्रयोग सुन्दरता बढाउन प्रयोग गरिन्छ भने सायदै मानिसले पत्याउँछन् होला। तर, प्याजको प्रयोग गरेर छाला स्वस्थ राख्न सकिन्छ। ब्युटिसियनका अनुसार प्याजको रसले यस्तो औषधीय गुण हुन्छ, जसले छालाको त्वचा स्वस्थ राख्न मद्दत गर्छ।

भीरबाट लडेर युवकको मृत्यु

त्रिपुरासुन्दरी नगरपालिका–७ का एक युवकको शुक्रवार भीरबाट लडेर मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडा घर भएका ३२ वर्षीय बिष्णुबहादुर बुढाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

रोकिएन सुन तस्करी, कराेडाैँको सुन बरामद

पछिल्लो समय सुन तस्करी रोक्न प्रहरीले विभिन्न अभियान चालएपनि सुन तस्करी भने रोकिएको छैन। साेही क्रममा कराेडाैँकाे सुन तस्करी भैरहेकाे विशेष सूचनाको आधारमा प्रहरीले धादिङको गजुरीबाट तीन जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्