आज २० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
बैंकले निरन्तर अधिक तरलता कायमै रहेपछि फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो।
बैंकले निरन्तर अधिक तरलता कायमै रहेपछि फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो।
निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन्।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ।
आमचुनाव नजिकिँदै गर्दा रमाइला रमाइला चुनावी नाराहरू सुनिन थालेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म कुनै खोप उपलब्ध छैन र यसबाट हुने मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्ने छ। यति उच्च जोखिमका बाबजुद पनि हाल देखिएका दुईवटै सङ्क्रमणलाई समयमै नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो नविकरणले ग्राहकहरुको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा र डेटा गोपनीयतामा रहेको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाएको छ ।
स्पेनले सन् २०३० को फिफा पुरुष विश्वकपको फाइनल आयोजना गर्ने भएको छ।
गीतकार कमला घिमिरेकाे बालगीत मेराे देश सार्वजनिक भएकाे छ।
चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४८० जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ।
यस घटनाले अमेरिका-क्यानडा सम्बन्धमा तनाव बढाएको छ। यसअघि ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा सय प्रतिशत ट्यारिफ लगाउने धम्की पनि दिएका थिए। जवाफमा कार्नीले केही क्षेत्रमा कर घटाए पनि क्यानडा चीनसँग पूर्ण स्वतन्त्र व्यापार सम्झौताका लागि तयार नभएको भनेका थिए।
प्रहरीका अनुसार नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा र उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा हुसेनले १–१ हजार दरका नक्कली नोट दिएका थिए।
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि निर्वाचित महिला जनप्रतिधि भने व्यवहारमा भूमिकाविहीन बन्दै गएका छन् ।
गत हप्ता श्रीलंका ‘ए’ टोलीसँग तीन वटा टी-२० आई सिरिज खेलेको नेपालले एक खेलमा मात्र जित हात पारेको थियो। नेपालले अब मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल्नेछ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृष्णा केसी 'नमुना'लाई पार्टीबाट निस्कासन गरिएको छ।