कर्णालीको नीति तथा कार्यक्रम: स्याउ बोर्ड गठनदेखि ‘लिटिल डाक्टर’ सम्म
कर्णाली प्रदेश सरकारले स्याउको बजारिकणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्द्धन गर्न ‘लिटिल डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
कर्णाली प्रदेश सरकारले स्याउको बजारिकणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्द्धन गर्न ‘लिटिल डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
सशस्त्र प्रहरी बलका सहायक निरीक्षक शक्ति राम र एक युवती काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएको हो।
अस्पतालले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर गत आइतबारदेखि निःशुल्क मुख क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको हो।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन्।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल GWM ले नेपालका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय SUV सार्वजनिक गर्ने संकेत दिएको छ।
कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाकोे ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटले जेठ १९ गते सञ्चालन गरेको विशेष अभियानका क्रममा विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
कम्पनीका अनुसार नेपालमा ओमोडा इ५ले हालसम्म १ हजार ५ सय भन्दा बढी युनिट बिक्रीको उपलब्धि हासिल गरिसकेको छ ।
मृतकमध्ये धेरै अफ्रिकी मुलुकका आगन्तुकहरू रहेको अनुमान गरिएको छ।
चलचित्र ‘स्त्री’ को प्रदर्शन मिति घोषणा भएको छ। बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ।
नेपाल र दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको रोमाञ्चक सेमिफाइनल भिडन्तको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ।जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।
सञ्चार क्षेत्रलाई सङ्घीय संरचनाअनुसार पुनर्संरचना गर्ने र विद्यमान कानुनी जटिलता हल गर्ने विषयमा तीनै तहका सरकारबीच सहमति भएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति तथ्यहीन, अल्पज्ञानपूर्ण तथा राष्ट्रहितविपरीत रहेको बताएका छन्।