१६ कार्तिक २०८३ सोमबार
image/svg+xml

पश्चिमी वायुको प्रभाव: उच्च हिमाली भेगमा वर्षा र हिमपात, तराई र उपत्यकामा हुस्सु

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली भू-भागमा हिमपात र वर्षा सुरु भएको छ।

स्याङ्जामा ट्र्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चार घाइतेमध्ये एक गम्भीर

स्याङ्जाको वालिङमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

हात गुमाएका पीडितको गुनासो सुनेलगत्तै गृहमन्त्रीले गरे सिडिओलाई फोन

तनहुँको आँबुखैरेनीमा आयोजित छलफलका क्रममा करेन्ट लागेर हात गुमाएका एक व्यक्तिले राहत नपाएको गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई फोन गरेर राहत प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.६ प्रतिशतले बढेको छ।

शबाना आजमी भन्छिन्: व्यावसायिक फिल्मले आर्थिक बलियो बनायो, कलात्मकले आत्मिक सन्तुष्टि

प्रसिद्ध भारतीय अभिनेत्री शबाना आजमीले आफ्नो फिल्म यात्रा, समानताको सोच, सामाजिक उत्तरदायित्व र व्यक्तिगत जीवनका विभिन्न पाटोबारे खुलेर कुराकानी गरेकी छन्।

तनहुँको आँबुखैरेनीमा हाइस दुर्घटना, चालकसहित ११ जना घाइते

आँबुखैरेनीस्थित पृथ्वीराजमार्गमा हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।

‘थ्रिलर’ खेलमा पोखरालाई ९ रनले स्तब्ध पार्दै जनकपुरको दोस्रो जित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुरले महत्त्वपूर्ण २ अंक जोडेको हो।

धर्ना अन्त्य गरी संवादमा आउन दलित अधिकारकर्मीलाई मन्त्रालयको आग्रह

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै दलित समुदायले उठाएका मागप्रति सरकार गम्भीर र संवेदनशील रहेको जनाउँदै रचनात्मक संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको हो।

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन् ।

फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो ।

बीपी राजमार्ग खुलेसँगै ‘अर्नब’ को प्रभावले अवरुद्ध सबै राजमार्ग सञ्चालनमा

रोशी खोलाको बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको बीपी राजमार्गसमेत आइतबार साँझदेखि सञ्चालनमा आएको छ। योसँगै सबै राजमार्ग सञ्चालनमा आएका हुन्।

सँगै बसेर पिएको रक्सीको मातले झगडा हुँदा यज्ञबहादुर बिते, पक्राउ पर्ने डरले साथीहरूले भने भीरबाट फाले

अदालतको आदेशपछि घरमुली धनबहादुर बोहरा, मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा कारागार चलान भएका छन्।

रवि, बालेन र बेनमाथि कटाक्ष गर्दै महेश भन्छन्- प्रेस स्वतन्त्रतालाई मजाक बनाउने प्रवृत्तिले देश बर्बाद भयो

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति कटाक्ष गरेका छन्।

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था ‘जोखिमपूर्ण’ हुनसक्ने

इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिगिँदैगएको छ । चिकित्सकले उनको स्वास्थ्य अवस्थालाई ‘जोखिमपूर्ण हुनसक्ने’ भनेको छ ।

मोइन चम्किँदा पोखराको इनिङ्स ध्वस्त, ८७ रन जोड्दा गुमायो ७ विकेट

जनकपुर बोल्ट्सले दिएको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सको ब्याटिङ लाइनअप ध्वस्त भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्