कर्णालीमा रोकिएन बालविवाह
कानुनले बाल विवाहलाई गैरकानुनी माने पनि गाउँ–समाजमा यसले निरन्तरता पाइरहँदा किशोरीको पढ्ने अधिकार मात्र खुम्चिएको छैन, विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक समस्याका कारण जीवन नै बर्बाद भइरहेको छ।