२७ भाद्र २०८३ शनिबार
image/svg+xml

करिडोरका जलविद्युत आयोजनाका लागि विशेष प्याकेज ल्याउन कुलमानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले निजी क्षेत्रका जलविद्युत आयोजनामा भएको क्षतिलाई सम्बोधन गर्न नीतिगत, भन्सार छुट तथा विभिन्न सहुलियतसहितको प्याकेज ल्याउनुपर्ने बताएका हुन्।

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’

धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ।

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ३८६ पुग्यो

यसबिच १७८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा ४६ हजार ८४० जना सहभागी भएको प्रहरीले जानकारी दिएको छ।

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

घाइतेमध्ये दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएकोमा बिहान १० बजेर २२ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

जलविद्युत् बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुखद : इप्पान अध्यक्ष डाँगी

जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको बढ्दो लगानी, निर्माणाधीन आयोजना र नेपाली वित्तीय क्षेत्रको क्षमता हेर्दा सरकारको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ।

धाप ड्याम क्षेत्रमा पहिरो, ग्याबिन वाल भासियो

विगत दुई–तीन दिनदेखि परेको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो जाँदा सडकछेउको ग्याबिन वाल भासिएको छ।

कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ।

स्याङ्जा जिल्लामा आँधीखोला

लेखक डा. तीर्थबहादुर श्रेष्ठका अनुसार ‘कुनै पनि ठाउँको नाउँ बिनाकारण सिर्जना हुँदैन। त्यहाँ इतिहास लुकेको हुन्छ। धर्म, संस्कृति र परम्पराले जग हालेको हुन्छ; भाषा, कला र साहित्यले मौलाउने ठाउँ पाएको हुन्छ।

एसिसी प्रिमियर कप फाइनलः युएईलाई ३१४ रनको लक्ष्य

तेस्रो संस्करणको एसिसी प्रिमियर कप प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सल्यानमा बोलेरो जिप दुर्घटना, ६ जना गम्भीर घाइते

जिप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने

पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ।

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा शनिबार बिहानका राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ।

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्