ट्याक्टर र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते
सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीले नागढुंगा चेकपोइन्टबाट दिल्लीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट करिब ५३ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।
सिनेमा ‘ल्याङ्गल्याङ्ग’ को मुख्य भूमिकामा कलाकार प्रजल दुलाल अनुबन्धित भएका छन्।
भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीभी सिन्धु विश्व ब्याडमिन्टन च्याम्पियनसिपमा चीनविरुद्धको आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन असफल भएकी छिन्।
काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।
घिसिङले सरकारले विद्युतमा लगाएको कर हटाउन विदेशमा पनि हस्ताक्षर अभियान सुरु भएको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह पोखरा भ्रमणका क्रममा माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बस्ने तयारी गरेका छन्।
जुलाईको सुरुमा ऐतिहासिक रूपमा लामो समयसम्म भएको भारी वर्षाले गुआङ्सीलाई सताएको थियो भने मेसाक चक्रवातले यस क्षेत्रलाई बगाएर गम्भीर बाढी निम्त्यायो।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्।
नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर- जी सेवा उपलब्ध हुनेछ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन्।
निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक सुरु भएको हो।
उनको परीक्षण शिफा इन्टरनेशनल अस्पतालको सट्टा सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) मा भएको खुलेको छ। स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई ‘मेडिकली फिट’ घोषित गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार सडकमार्ग मार्फत काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरेका छन्।