शेफाली र मन्धानाको कीर्तिमानी साझेदारीमा भारतलाई आठौँ एसिया कप उपाधि
दुबईमा श्रीलंकालाई ७२ रनले पराजित गर्दै भारतले महिला एसिया कपको उपाधि कीर्तिमानी आठौँ पटक जितेको छ। यो टी-२० प्रारूपमा भने भारतको चौथो एसिया कप उपाधि हो।
दुबईमा श्रीलंकालाई ७२ रनले पराजित गर्दै भारतले महिला एसिया कपको उपाधि कीर्तिमानी आठौँ पटक जितेको छ। यो टी-२० प्रारूपमा भने भारतको चौथो एसिया कप उपाधि हो।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म एक हजार ३९० जनाको शव फेला परेको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनका अनुसार बिहान ३ः१५ बजेदेखि चार वटै ढोका खुला गरिएकोमा बिहान ७ बजेसम्म करिब नौ हजार दर्शनार्थीले दर्शन गरेका छन्। अहिले करिब तीन हजार दर्शनार्थी लाइनमा छन्।
यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ।
कुमारीले मलाई अँगालो हालेर धुरुधुरु रोइन्। त्यो रोदनमा तीजमा माइती गएर फर्किएको भावुकता मात्र थिएन।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जनप्रतिनिधिले सधैँ जनताको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताएका छन्।
भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्ता पुगेको छ।
स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो उत्कृष्ट सुरुआतलाई निरन्तरता दिँदै लेभान्तेलाई ४-२ ले पराजित गरेको छ।
पोखरेलले राजदूत नियुक्त गर्न, स्वदेशी तथा विदेशी विज्ञ, जलवायु परिवर्तनका विषयमा चासो राख्ने प्रभावशाली व्यक्ति, सांसद र राजनीतिक दलसँग सम्बन्ध बढाउन सुझाव दिएका छन्।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण पूरा गरेका छन्।
अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत १८ किलोमिटर प्रसारण लाइन भने करिब नौ महिनाम निर्माण सकिएको छ।
इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको छ।
भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन छन्।