९ मंसिर २०८१ आइतबार
image/svg+xml

बकर ईदमा सरकारले दियो सार्वजनिक बिदा

गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

बकर ईदको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्