सीताविना भारत अपूर्ण, रामविना नेपाल अपूर्णः पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सीता र राम भारत र नेपालको परिपुरक भएको बताएका छन्।