३ आश्विन २०८१ बिहीबार
image/svg+xml

उपप्राध्यापक चलाउने भन्छन्: न्याय त पाएँ तर विदेशिएका अपराधीहरू कसरी पक्राउ पर्छन् ?

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने दोषीहरूलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजायको निर्णय गरेर उनको घाउमाथि मलम अदालतले लगाइ दिएकोमा चलाउनेले सन्तोषको सास फेरेका छन्।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग

जवाफदेहिता निगरानी समितिले उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग गरेको छ।

सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्‍योः उपप्राध्यापक चलाउने

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयबिरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्