१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

आसन्न प्रतिनिधिसभाको निर्वाचन सम्बन्धी विषयवस्तुमा केन्द्रित रहि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ।

नेपालका सडक विकासको आधार कि मृत्युको पासो!

अब पनि सडक सुरक्षा सुधारका लागि जनचेतना र सडकको अवस्था सुधारमा तत्काल बृहत्तर पहल नगरे आगामी वर्षहरू थप विकराल हुनेछ ।

काठमाडौं-४ : कतै बाटो नबनेको पिर, कतै देश नबनेको चिन्ता

दुई वर्षअघि काठमाडौं महानगरपालिकाले कपन क्षेत्रको चखुँचामार्ग खहरेमा डोजर चलाएपछि समस्या समाधान हुने अपेक्षा गरिएको थियो। तर स्थानीयका अनुसार अवस्था उस्तै छ। वर्षा याममा भेल घरदैलोमा पुग्ने त्रास छ भने हिउँदमा दुर्गन्ध र फोहोरको समस्या छ।

‘खाना खानुभयो ? तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’

मंगलबार इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आमसभामा वरिष्ठ नेता बालेन शाहले मञ्चमा उक्लिनेबित्तिकै उपस्थित हजारौं जनसागरलाई यसरी नै प्रश्न गरे।

प्रतिनिधिसभा निर्वाचनका लागि जापान सरकारद्वारा चालिस करोड रुपैयाँ बराबरको सहयोग

नेपालस्थित जापानी दूतावासले यस प्रकारको सहयोगले नेपाल र जापानबीचको मित्रता तथा सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

इमरान खानको आँखाको उपचार

पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको मङ्गलबार इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा आँखाको उपचार गरिएको अस्पतालले जनाएको छ।

शिक्षकले शिक्षाको गुणस्तरमा सुधार गर्नुस्, राजनीति हामी गर्छौँ : रवि लामिछाने

उनले शिक्षा प्रणालीमार्फत विद्यार्थीको भविष्य निर्माण गर्नुपर्नेमा भन्दै दलगत राजनीतिभन्दा नीतिगत सुधार महत्त्वपूर्ण हुने बताए।

साम्बाको उपचारका लागि २४ घण्टामै उठ्यो डेढ करोड, सहयोग रोक्न आग्रह

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि आवश्यक रकम जुटेको भन्दै सहयोग अभियान रोक्न आग्रह गरेकी छन्।

गुठी पीडितको समस्या समाधानमा सधैँ सकारात्मक छौँ : महासचिव पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले गुठी पीडित किसानहरूको समस्या समाधानका लागि आफू सधैँ सकारात्मक रहेको बताएका छन्।

गगनलाई रविको काउन्टर: २० वर्षपछि बल्ल कानुन फेर्ने ज्ञान आयो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापामाथि कटाक्ष गरेका छन्।

मधेसी महिलालाई मतदाता शिक्षा

यही फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरी बाँके र बर्दियाका महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ।

कृषि, उद्योग र खेलकुदको विकास गरेर पूर्वको मुहार फेर्न चाहन्छौं: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पूर्वको विकास, कृषिमा आत्मनिर्भरता र बन्द उद्योग सञ्चालनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

ताप्लेजुङका सबै उम्मेदवारले खोले बैंक खाता

प्रतिनिधि सभाको निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका छन्।

नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ।

जेन-जी परिषद् गठन गर्ने सरकारको निर्णय

सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्