१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

बिहीबार मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकी हुन्।

राजर्षिजनक विश्वविद्यालयलाई डिजिटल प्रणालीमा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखा प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको छ।

कोप ३१ मा नेपालको प्रभावकारी सहभागिताका लागि तयारी

आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्तल्यामा आयोजना हुने कोप–३१ का लागि नेपालको तयारी, संसदीय सहभागिता र सम्मेलनमा उठाइने प्राथमिकताका विषयमा विचारविमर्श भएको हो।

प्रहरीले भन्यो : इनम सापकोटामाथि अनुसन्धान भइरहेकाले प्रमाण सार्वजनिक नगर्नू

प्रहरीले विचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाबारे अनुसन्धान जारी रहेकाले संवेदनशील विवरण, प्रमाण तथा सूचना सार्वजनिक नगर्न आग्रह गरेको छ।

एनपीएलः १७ वर्षीय राहुल चम्किँदा काठमाण्डु ११५ रनमा अलआउट

१७ वर्षीय राहुल यादव चम्किँदा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई ११५ रनमा अलआउट गरेको छ।

एनपीएलः टिकट सोल्ड आउट, रंगशाला खाली

नेपाल प्रिमियर लिग (एनपीएल) का खेलका टिकट सबै बिक्री भएको भनिए पनि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उपस्थिति भने अपेक्षाअनुसार देखिएको छैन।

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

बरामद गरिएका प्रतिबन्धित आतिशबाजीका सामग्री (पटका) भने स्थानीय भद्रभलाद्मी, नेपाल प्रहरी तथा जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ।

इजरायल चुनाव : नेतन्याहू र आइजेनकोट दुवै बहुमतबाट टाढा, अरब पार्टी निर्णायक बन्न सक्ने

इजरायलको चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र विपक्षी नेता गादी आइजेनकोट दुवै बहुमतबाट टाढा देखिएका छन्।

दाङमा रगत अभाव

जिल्लाको तुलसीपुर, घोराही र लमहीको रक्तसञ्चार केन्द्रमा रहज रुपमा रगत पाउन मुस्किल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रमुख विश्राम अधिकारीले जानकारी दिए।

बैंककमा भोटेकोशी-त्रिशूली विपत्तिबारे छलफल,‘शृंखलाबद्ध जोखिम’का रूपमा विकसित भइरहेको जानकारहरूको भनाइ

नेपालले भोटेकोशी-त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ।

कांग्रेसका नवनिर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोकिने

नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ रोक्ने भएको छ।

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

अभावले सिकाएकाे पाठ: स्याङ्तानले च्याउलाई बनाए आम्दानीकाे बाटाे

बिहानको पाँच बजेसम्म पनौतीको जनजीवन शान्त देखिन्छ। अधिकांश मानिस निद्रामै रहेका बेला स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन्।

एनपीएलः काठमाण्डुको खराब सुरुवात, १० ओभरमा ६६ रन बनाउँदा ४ विकेट गुमायो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले खराब सुरुवात गरेको छ।

नदी किनारमा विकासको होड, ३ लाख मानिसको जीवन जोखिममा

हिमालय क्षेत्रमा तीव्र गतिमा भइरहेको भवन निर्माण र पूर्वाधार विकासले कम्तीमा तीन लाख मानिसलाई सम्भावित प्राकृतिक विपद्को जोखिममा पारेको एक नयाँ अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्