७ भाद्र २०८३ आइतबार
image/svg+xml

अर्थमन्त्री भारत जाने, रवि लामिछानेको चीन भ्रमण स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ भने अर्थमन्त्रीसमेत रहेका उपसभापति भारत भ्रमणमा जाने भएका छन् ।

धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् दिइने

मन्त्री श्रेष्ठले धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन्।

रोबोटले तोड्यो मान्छेले बनाएको १०० मिटर दौडको विश्व रेकर्ड, हाई जम्पतर्फ पनि खोसियो मानव कीर्तिमान

सन् २०२२ शीतकालीन ओलम्पिकका लागि निर्मित राष्ट्रिय स्पीड स्केटिङ ओभलमा भइरहेका यी खेलहरूमा जर्मनी, जापान र अमेरिकासहित १६ देशका सयौँ टोलीहरू सहभागी छन्।

एथेन्समा बढ्दो गर्मीसँगै टोपीको माग बढ्यो

ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबिच घामबाट बच्ने टोपीको माग बढेको छ।

१४औं दक्षिण एसियाली खेलकुद चैत २० देखि २८ सम्म

उक्त बैठकमा नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रतिनिधि र अन्तर्राष्ट्रिय समन्वयन गर्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) को प्रतिनिधिसहित नेपाली टोली पनि सहभागी छ।

किन आक्रामक बन्दैछन् खगेन्द्र सुनार ?

आक्रामकता तथ्यसँग जोडियो भने त्यसले संसद्लाई जीवन्त बनाउँछ। निर्ममता प्रमाणमा आधारित भयो भने भ्रष्टाचारविरुद्धको अभियान बलियो हुन्छ।

बीएमडब्ल्यू गल्फ च्याम्पियनसिपमा म्याकइल्रोय दोस्रो स्थानमा

उत्तरी आयरल्यान्डका रोरी म्याकइल्रोयले बीएमडब्ल्यू गल्फ च्याम्पियनसिपको तेस्रो चरणमा पाँच अन्डर ६५ स्कोर गर्दै संयुक्त दोस्रो स्थानमा उक्लिएका छन्।

बारामा हराएकी दुई वर्षीया बालिका रातभरको खोजीपछि सकुशल फेला

रातभरको प्रयासपछि आइतबार बिहान पौने छ बजे कलैया उपमहानगरपालिका-२६ सिस्वास्थित बाटोमा बालिकालाई सकुशल फेला पारिएको हो।

भदौ दोस्रो सातादेखि ‘युग’ को छायांकन हुँदै

‘युग’ मार्फत चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

देशभर धान रोपाइँ उत्साहजनक रूपमा अघि बढेको छ। कृषि विभागका अनुसार हालसम्म कुल धानखेतीयोग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।

रास्वपाका पूर्वनगर सभापति कांग्रेस प्रवेश, गगनले गरे स्वागत

रास्वपाका पूर्वनगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

मिस नेवाः नेपालको उपाधि तिशा शाक्यलाई

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमले आयोजना गरेको प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शाक्यले मुख्य उपाधि जितेकी हुन्।

धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा उपलब्ध गराउने तयारी गर्दै सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन्।

इरानको कडा चेतावनी : आर्थिक युद्धमा अमेरिकालाई साथ दिने देशलाई शत्रु मानिनेछ

इरानले अमेरिकाले इरानविरुद्ध चलाएको आर्थिक युद्धमा साथ दिने देशहरूलाई शत्रु मान्ने भन्दै कडा चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्